शिशिर भण्डारी र भाग्य न्यौपानेको बारेमा आयो यस्तो शन्देश
जीवन भनेको सिकाई हो,सिक्दै जाने हो,गल्ति भए सुधार्दै जाने हो । कोही मानिस सर्बग्यानि,सर्बश्रेष्ठ पुर्ण हुदैन। जीवनमा काम गर्दै जादा कही न कही ग*ल्ति अवस्य हुन्छ।खोट अवस्य लाग्छ,ठेस अवस्य लाग्छ ।त्यसलाई सुधार्ने हो र हामी मानव(चेतनसिल प्राणी) भएकोले गल्ति गर्नेलाई सुधार्ने मौका पनि दिनुपर्छ।यदि हामीले सुध्रिने मौका नै नदिए उ कसरी सुध्रिन सक्छ त?कसैले ९९ ओटा राम्रा काम गरेको छ भने १ काम नराम्रो भयो भन्दैमा उसको पुरै जिन्दगीको वकिल न्यायधिस सबै आफै बन्न नखोजौँ। हामी पनि यही समाजमा बस्ने मानिस भएकाले भोलि त्यही दिन हामी माथि पनि नआउला भन्न सकिन्न हजुर? आखिर भोलि कसले देखेको छ र ?भोलि के हुन्छ ,कसलाई के थाहा छ र?फेसबुक सामाजिक सञ्जालमा जजमेन्ट गर्न सजिलो छ तर फिल्डमा खटिएर काम गर्न बहुद नै गाह्रो हुन्छ हजुर। त्यसैले काम गर्दै जादा सबैबाट सुध्रिने गल्ति भएकै छ ,उहाँहरु आफैले स्विकार गरिसक्नु भएको छ। हामीले गल्ति गर्यौँ ,माफी दिनु भनेर। उहाँले गल्ति रियलाईज गरेपछि हामीले माफी(सुध्रिने मौका) दिने कि नदिने ?यही विषयलाई लिएर यो नराम्रो,त्यो नराम्रो भन्दै एक अर्कालाई गा*लिगलौज,चरित्रा ह*त्या गर्ने काम नगरौँ। चरित्र बनाउन मानिसलाई धेरै समय लागेको हुन्छ,त्यसलाई एक सेकेन्डमा ध्वस्त पार्ने काम नगरौँ। शिशिर भण्डारी,भाग्य नेउपाने(दाजुहरु) र पुस्पा अधिकारी म्याम ले यो समाजमा धेरै राम्रा काम गर्नु भएको छ।जुन एकदमै प्रसंसनीय छन्। त्यसैले देशको लागि केही राम्रो काम गर्छु भनेर अगाडी बढेका युवाहरुको मनोबल गि*राउने काम नगरौँ । सकिन्छ उहाँका राम्रा काम को प्रचार प्रसार गरौँ ,अनुसरण गरौँ,हातेमालो गरौँ,उत्साहा,हौसला,ढा*डस दिने काम गरौँ ।सकिन्न चुप लागौँ तर कसैको ब्यक्तिगत चरित्रहत्या नगरौँ,खेदो नखनौँ ।सभ्य,शिष्ट हुन सिकौँ।मेरो बिनम्र अनुरोध छ सबैमा?
Be positive,Think positive??