भाग्य न्यौपानेका बारेमा सामाजिक संजालमा बनेका केही टिका टिप्पणी
सामाजिक संजालमा भाग्य न्यौपानेको बारेमा भे टिएका केही शब्दहरु हामी यहाँ प्रस्तुत गर्दै छौ । – अस्ती सम्म youtuber पत्रकार भनेको भाग्य न्यौपाने जस्तो हुनु पर्छ भन्ने हरु आज एका एक भाग्य न्यौपाने चो*र हो भन्न थाल्यो। भाग्य न्यौपाने यदि ग*लत मान्छे भए यो घ*ट्नालाई साम सुम पनि पार्न सक्थ्यो होला नि हैन र? पैसा उठि रहेको उठि रहेको उठाउँ जती सक्दो आफ्नै खल्ती भरौ पनि सक्थे हैन र?
– तपाईहरुलाई नै एउटा प्रश्न नि तपाईलाई कसैले विश्वास घा*त गरेको छ भने तपाई के गर्नु हुन्छ?
– भाग्य न्यौपानेले पुष्पा अधिकारीको नजिकै बसेर दिदी भन्दै कुरा गरेको छ कहाँ नीर भयो दु*व्र्यवहार? दु*व्र्यवहार त स्वयम तपाईहरुले गर्नु हुन्छ बिदेशीएको दिदी बहिनीलाई बिदेशी भान्जा भान्जी बोकेर आयो भनेर।
– भाग्य न्यौपानेले पैसा उठाएर कयौ दिन दुखी लाई सहयोग गरेको छ र त्यसरी सहयोग गर्दा गर्दै दिदा दिदै कसैले नाट्क रचेर पैसा उठाउने भाडो बनाउछ भने को चाहिँ आ*क्रोशित हुदैन के तपाईहरु भए हुने थिएन हो कि त्यो नाट्क मै सामिल भएर पैसा उठाउनु हुन्थियो?
पुष्पा अधिकारी दिदीले १५ जना बच्चाहरुलाई आफुले पालेर राम्रो काम त गर्नु भएको छ दिदि लाई धेरै धन्यवाद तर यहि घ*ट्ना बाट केही सोच्नै पर्ने कुरा त बाहिरीयो यसलाई भने नजरअन्दाज गर्न सकिदैन।
होला पुष्पा दिदिले एउटा नारिको उद्दार गर्न कै लागि नाट्क रच्नु भयो तर एउटा झुट बाट नै हजार झुटहरुको सृर्जना हुने हो।
नेपाली जनताको emotions सगं खेली पैसा उठाउने कमाउने भाडो बनाएको धेरै परोपकारी सस्थाहरुलाइ डर त भयो नि यस्तो गरे थाहा पाए यस्तो का*न्ड मचिन्छ भनेर। – ???????? ???? ???? ??????? ????? ?????? ????? ??? ???? ????? ??????? ??? ?? ???? ?????? ?????? ????? ???????? ??????? ????? ??????? ?????? ???? ? ?????? ??????? ??????