Butwal Sandesh

Best Nepali Online Newspaper

सुहागरातमा श्रीमतीलाई देखेर उड्यो होस, भाउजुलाई बताए सबै कुरा, त्यसपछि भयो ह*ङ्गामा

Spread the love

भारतको कन्नौजमा शनिबार अचम्मित गरिदिने घट*ना सार्वजनिक भएको छ यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगा*मा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेका थिए ।                                                                            कानपुर देहात इलाकामा यो घ*टना भएको हो । यहाँका एक युवकको विवाह मे १३ मा भएको थियो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए जसले उनलाई झ*ट्का दिलायो । यो कुरा युवकले गएर आफ्नी भाउजुलाई सुनाए । त्यसपछि केटीपक्षलाई बोलाइयो र मु*द्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।

युवकलाई उनका ससुराले उनको दोस्रो विवाह उनकी कान्छी छोरीसँग एक महिनाभित्र गराउने बचन दिए । एक महिना बित्दा पनि विवाह नभएपछि यस घ*टनाबारे पर्दाफास भएको हो । युवकले पुलिस थानामा यसबारे मु*द्दा दर्ता गरेका छन् । पुलिसले दुबै पक्षबिच सम्झौता गर्ने कोसिस गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *