Butwal Sandesh

Best Nepali Online Newspaper

यी कलाकार जसले ऐश्वर्याको म*जाक उडाएर आफैं आलोचनाको शि*कार बने

Spread the love

ऐश्वर्या राय बच्चन बलिउडकी चर्चित कलाकार हुन् । अभिनयको कारण भन्दा पनि रुपको कारण उनी चर्चामा आउने गर्छिन् । बलिउडमा उनलाई माया गर्नेहरुको लिस्ट लामै छ । तर उनको खुलेर बि*रोध गरेर ट्रोलको शि*कार भएका केहि कलाकारको बारेमा चर्चा गरौं ।

सोनम कपुर : सोनम कपुरले ऐश्वर्या राय बच्चनलाई लोरियल को ब्रान्ड एम्बास्टरको रुपमा रिप्लेस गरेको थिइन् । त्यहाँ भएको समारोहमा उनले ऐश्वर्या आन्टी भनेर सम्बोधन गरिन् । ऐश्वर्यालाई किन आन्टी भनेको भनेर पत्रकारको प्रश्न तेर्सिन नपाउँदै उनले भनिन् , “मेरो बुबासँगै काम गरेकोलाई मैले आन्टी नभनेर दिदी भन्नु त ?” तर पछि उनले फेरि मैले भनेकै छैन भनेर माफी मागिन् ।

इमरान हास्मी : इमरान हास्मिले कफी विथ करणको कार्यक्रममा ऐश्वर्या राय बच्चनलाई प्लास्टिक भने । त्यसपछि ऐश्वर्या पनि धेरै दु,खी भएकी थिइन् ।

करिना कपुर : फिल्म हिरोइनको लागि ऐश्वर्या राय बच्चनलाई करिना कपुर खानले रिप्लेस गरेको थिइन् । ऐश्वर्याको पेटमा बच्चा भएका कारण उक्त्त रोल करिनाको हातमा परेको थियो । पछि करिनाले ऐश्वर्या र मलाई तुलना गर्न मिल्दैन हामी बेग्ला बेग्लै जेनेरेसनको हो भनेर जवाफ फर्काएकी थिइन् ।

बिवेक ओवराय : बिवेक ओवरायले प्लास्टिक स्माइल र प्लास्टिक अनुहार भनेर ऐश्वर्यालाई भनेका थिए । ऐश्वर्यासँगको रि*सिभिका कारण उनले आफ्नो रि*स पोखेका थिए । पछि उनी आफै ट्रोलको सि*कार भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *