Butwal Sandesh

Best Nepali Online Newspaper

कुनै समयकी चर्चित लोक गायिकालाइ श्रीमानले बिचल्ली पारेर छाडेपछि सडकको बास, बर्षौ कुर्दा पनि अनुहार समेत हेरेनन्

Spread the love

हामीले कलाकारहरुको गीत संगीत सुनेर आनन्द लिएका पक्कै छौ तर कलाकारहरुको कहानी सुनेर भाबुक भएको कमै छौ किनकि उहाहरुको भित्रि कहानी बाहिर कमै आएको हुन्छ जुन आज आएको छ कुनै समयकी लोकप्रिय गायिका अमृता नेपालीको। अमृता र गायिका पूर्णकला बिसी एकसाथ मिडियामा देखिदै गर्दा बिगतको पि*डा बाहिर आएको छ।

अमृता नेपालीले एक समय गाएको गीतले करोडौ नेपालीको मन त जित्यो तर उनि त्यहि गीत गाउनले जीवन भर रोएरै आफ्नो जिन्दगि कटाउन पर्ने बा*ध्यता बन्यो, गीत गाउँनले नै श्रीमानबाट हरेक दिन या*तना र १० बर्ष सम्म हेर्दा समेत हेरेनन् यति सम्मकी डि*भोर्स मागेर घर न घाटको बनाए। स्कुल पढ्दा लाएको पिरतीले अर्कै रुप लिए पछि जीवन भर रोएर आफुलाई अगाडी बढाएकी शर्मिलाले कहानी सुनादै गर्दा सबैको आँखाभरि आँसु देखिन्थ्यो। एता लोकप्रिय गायिका पूर्णकला बिसीको आँखामा पनि आँसु टिलपिल देखिन्छ। हेरौ यो मन रूहाउने कहानी सहितको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *