Butwal Sandesh

Best Nepali Online Newspaper

आज साउन २१ गते बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् तपाइको राशिफल

Spread the love

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफन्त बीच अ*विश्वास बढ्ला,मानसम्मान मिल्नेछ ,सामानहरू छुट्ने/ह*राउने सम्भावना छ, वा*दविवाद र झैझ*गडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
किनमेल गर्दा सजग रहनु होला,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,सुरुमा अस्व*स्थताका बीच कामको बोझ बढ्नेछ,अ*प्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्, फ*सिने ड*रले सताउन सक्छ, झ*गडा पनि हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अपराह्नदेखि काम बिग्रने भ*यले सताउन सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद वि*वादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सवारी साधन चलाउँदा संयमित रहनुहोला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ, व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पति पत्नी बिचमा मन मु*टाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा वि*वाद बढ्ने सम्भावना छ, प्रेममा खटपट हुने र पति–पत्नीबीचमा म*तभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
विश्वास जित्नै अघि बढ्न सकिने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,भाग्यले साथ दिनेछ,झुटा आ*रोप लाग्नेछ, आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
सुरक्षाकर्मीबाट अप*मानित हुनुपर्ला, रि*सलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,श*त्रु र रो*गबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पति–पत्नीबीच म*तभेद र प्रेममा ख*टपट हुन सक्ने भएकोले संयम हुनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *