Butwal Sandesh

Best Nepali Online Newspaper

मध्येरात ठमेलमा बिदेशीमाथि खु’कुरी प्र’हार ! मृ’त्युबाट बचेका यी बिदेशी मिडियामा

Spread the love

काठमाडौँको ब्यस्त पर्यटकीय स्थल ठमेलमा मध्येरातमा एक बिदेशी पर्यटकमाथि खु’कुरी प्र’हार भएको छ । केहि व्यक्तिहरु बीचको झ’गडा मिलाउन खोज्दा उनीमाथि पछाडीबाट खु’कुरी प्र’हार भएको हो । करिब ४ जनाको समूह आएर उनी र अर्का एक नेपालीमाथि पनि खुकुरी प्र’हार गरेको बताईएको छ । एक जना केटीमाथि ज’बरज’स्ती गर्न खोज्दा स्पेनका जौमा नाम गरेका बिदेशीले छुटाउन खोज्दा उनलाई अर्का युवाले खु’कुरी प्र’हार गरेको बताएका छन् ।

यहि मार्च ७ तरिकका दिन ठमेलमा खाना खान भनेर जाने क्रममा झ’गडा गर्दै गरेका बेला झ’गडा नगर्नुस् भनी आग्रह गर्दा आफुमाथि नै खनिएको र हा’तपा’त गरेको बताएका छन् । करिब १० बजे राति आफुमाथि भएको त्यस्तो व्यवहारले निकै ड’र लागेको र दु´:खि बनाएको जौमाले बताएका छन् । आफूसहित ३ जनामाथि खु’कुरी प्र’हार भएको र उनको टाउकोको पछाडी, हात र अनुहारका केहि भागमा चो’ट लागेको छ । घ’टना पश्चात प्रहरीमा गएर उ’जुरी दिएको बताए ।

सिसिटिभी फुटेजमा ती युवाहरु भा’गेको कै’द भएको र अहिले उनीहरुलाई खोज्ने काम भइरहेको पनि जनाईएको छ । मृ’त्युबाट बचेका यी बिदेशी मिडियामा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *