Butwal Sandesh

Best Nepali Online Newspaper

रातारात भाइरल भएका अर्जुन रुदै श्रीमतीलाई भने – पा’पीनिलाई दुधे बच्चाको पा’प लाग्छ, गायक बने ठुलो सपना (भिडियो)

Spread the love

काठमाडौं । कोरोना म*हामारी अनि काठमाडौंको व्यस्त सडकमा देखिएको एक युवा जस्ले छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाइरहेका थिए , चर्को घाम त्यो माथी सडकको धुवाँ धुलोमा सं*घर्ष गरिरहेका युवा हुन कैलालीका अर्जुन विक ।

अर्जुनको यो दैनिकी अनि सन्तान प्रतिको माया र जिम्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो भविष्य बनाउन आए जिन्दगीले नराम्रो संग ठग्यो ।

र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चालाई बोकेर काठमाडौका विभिन्न ठाउँमा ठेलामा सामान बोकेका छन् ।

यी बच्चाको आमा कहाँ छिन होला? को हुन त यी युवा?सधै पुरुषबाट पी*डित भएम भन्नेहरु यो तस्बिर नि हेरौ कती पुरुष महिलाबाट नि पी*डित छन् ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *