यस कारण कार्यालयमै कु’टिए उपसचिव प्रेम सञ्जेल

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कु*टिपिट गरेका छन् । सञ्जेलको अनुहारमा सामान्य चो*ट छ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उनलार्ई कार्यकक्षमै कु*टपिट भएको छ । शनिबार बिहान कार्यकक्षमै उनलाई एक समूहले कु*टपिट गरेको छ । प्रहरीले संजेलमाथि कु*टपिटमा संलग्न दुई कर्मचारीलाई नियन्त्रणमा लिइसकेको छ । कु*टपिटको आ*रोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ ।

कु*टपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गा*लीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले कु*टपिट गरेको प्रहरीसमक्ष बताएका छन्। एक कर्मचारीका अनुसार केही दिनअघि कार्यालयमा रहेको पानी तान्ने मोटर चो*री भएको थियो। उक्त घ*टनापछि कर्मचारीमाथि क*डा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले चार जनामध्ये दुई जना कार्यालय सहायकहरुलाई आलोपालो गरी २४ घण्टाको ड्युटी खटाएका थिए। सोही विषयमा सञ्जेलसँग कर्मचारीहरुको वि*वाद बढ्दै गएको ती कर्मचारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *