हो म बे-श्या हु।।
आउ न मलाइ मूल्य तोका,
आउ न मलाइ एक रात बोका,
हो म बे-श्या हु,
आउ न मलाइ लु-छा।।

म हर रात यहि गल्लीमा हिड्छु।।
छोटा जामा मा सजिएर,
ओठमा राता लाली दलेर,

सबै सिजन बद्लेर,समर पलाउछ
तर म यहि उहीँ अनि तेइ रातमा
अनि तेइ हात मा,उहीँ क-ण्डमका
प्याक बोकेर ग्राहक खोज्न हिड्छु।

हो म बे-श्या हु!!
आउ न मलाइ लैजाउ
आउ न आफ्नो प्या-स मेटाउ।

अह सोच्दै होलाउ,
म आफै लाई किन यस्तो भन्दै छु?
म आफैलाइ किन चिनारी गराउदै छु??

म भित्र नि प्रश्न आकै थिए।।
म भित्र नि ज्वाला ज-लेकै थिए।।।
मात्र थिएनन् जवाफ को हिसाब।
मात्र थिएनन् हुलाक को किताब।
नत्र म पत्र कोर्थे,
उह माथी बसेका लाई सोध्थे।

आखिर मलाइ जन्म देकै किन??
आखिर मलाइ बे*श्या बनाकै किन?? म आफ्नो सि-कारी आफै खोज्दैछु।
गि-द्दे हरु को प्या-स मेट्दै छु।।

नजाउ मेरो नि-दोर्ष बचेरा म-र्ने छन।
जुन प्रेम बीउ रोपि कोइ बिलिन भएका थिए।।।
एकादेश को राजा अनि म रानी थिए।।

खैर कोइ आउ न मलाइ लु-टा
मलाइ रे-ट लगाउ
मेरो बाजि लगाउ।।

हो पक्कै मलाइ छुदा पाप लाग्छ भन्नेहरु
बिहान मन्दिरमा पुजारी हुन्छ्न।।
मलाइ बे-श्या भन्ने हरुकै
घर कि छोरी चेली हुन्छे।।

खैर म बे-श्या हु,।।।
मलाइ लु-टिनु छ,..ज-ल्नु छ
अनि यहि म-र्नु छ।

ए हजुर म बे-श्या हु।
आउ न आउ कोइ लुटा मलाइ।
आउ न आउ मूल्य तोका मलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *