श्रीमती अ´र्कैसंग भा*गेपछि काखे छोरा पिठ्युँमा बोकेर सडकमा भौतारिँदै यि पी*डित अर्जुन (यो मन छुने भिडियो हेर्नुस् )

काठमाडौं । कोरोना म*हामारी अनि काठमाडौंको व्यस्त सडकमा देखिएको एक युवा जस्ले छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाइरहेका थिए , चर्को घाम त्यो माथी सडकको धुवाँ धुलोमा सं*घर्ष गरिरहेका युवा हुन कैलालीका अर्जुन विक हुन ।

अर्जुनको यो दैनिकी अनि सन्तान प्रतिको माया र जिम्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो भविष्य बनाउन आए जिन्दगीले नराम्रो संग ठ*ग्यो ।

र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चालाई बोकेर काठमाडौका विभिन्न ठाउँमा ठेलामा सामान बोकेका छन् ।

यी बच्चाको आमा कहाँ छिन होला? को हुन त यी युवा?सधै पुरुषबाट पी*डित भए म भन्नेहरु यो तस्बिर नि हेरौ कती पुरुष महिलाबाट नि पी*डित छन् ….

हेर्नुहोस् भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *