Butwal Sandesh

Best Nepali Online Newspaper

यी काम गर्नुहोस् शनिबार, भाग्योदय हुनेछ

Spread the love

शनिबार मुख्य रुपमा शनिको पुजा गरिन्छ । यस दिन शनिको पुजा गर्दा भाग्योदय हुने र बा*धा हट्ने विश्वास गरिन्छ। शनि न्यायाधीश हो र यो ग्रहको स्थितिले हाम्रो सफलता(असफलता निर्भर गर्छ। शनिको द*शाबाट बच्न शनिबार यी ४ सहज कार्य गर्न सकिन्छ ।

१) यदि शनिको साढे सातको द*शा चल्दैछ भने नदीमा शनिबार कालो तिल प्रवाहित गर्नुपर्नेछ।

२) हरेक दिन एक लोटा पानीमा सफा पानी भरेर त्यसमा थोरै कालो तिल राखेर यो जललाई शिवलिं*गमा ॐ नमः शिवाय मन्त्र जप्दै चढाउनुस्।

३) हरेक शनिबार कालो तिलको दाना कालो कपडामा बाँधेर कुनै गरिब व्यक्तिलाई दान गर्दा पैसासँग जोडिएका स*मस्या हट्छ।

४) दुधमा कालो तिल मिसाएर पिपलमा चढाउदा ख*राब समयबाट बच्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *