Butwal Sandesh

Best Nepali Online Newspaper

१० करोड क्ष´तिपूर्तिको मु´द्दा हाल्ने भुवन केसीलाई साम्राज्ञीको जवाफ ‘मैले साँचो बोलेकी छु, तपाईसंग डराएकी छैन’ (भिडियो हेर्नुस्)

Spread the love

काठमाडौं । सामाजिक सञ्जालमा चलिरहेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको वि*वाद अहिले अ*दालतमा पुगेको छ । भुवनले साम्राज्ञी विरु*द्ध १० करोड क्षतीपुर्ती माग दावी गर्दै आफ्नो मा*नहानी भएको आ*रोप सहित मु द्दा दर्ता गराएका छन् । गत साता अभिनेता भुवन केसीले मु द्दा दर्ता गराएका हुन् । साम्राज्ञी भने यतिन्जेल चुप वसेकी थिइन् । भुवनले मु द्दा दर्ता गराएपछि साम्राज्ञीले पहिलो पटक यसवारे प्रतिकृया सार्वजनिक गरेकी छन् ।

उनले आफुले भोगेको कुरा बोलेको हुँदा १० करोडकै माग सहित मु द्दा दर्ता गरे पनि आफु नडराउने बताएकी छन् । साम्राज्ञीले आफु माथि दु ब्र्य वहार भएको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो ब्यक्तिगत रुपमा प्रयोग गर्ने सामाजिक सञ्जाल फेसवुक मार्फत भिडियो सार्वजनिक गर्दै आफुले भोगेको दु ब्र्य वहारका बारेमा बोलेकी थिइन् । त्यसपछि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जालमै आ*रोप प्रत्या*रोप चलेको थियो ।

साम्राज्ञी आफ्नै ह्याण्डल सोसियल मिडियावाट आफ्ना कुरा राख्दै आइन् भने भुवनले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानल मार्फत त्यसको खण्डन गर्दै गएका थिए । भुवनले चलचित्र कलाकार संघमा पनि छानविनका लागि उ*जुरी दिएका थिए । तर त्यसवाट समाधान हुन नसकेपछि उनी अ*दालत पुगेका हुन् । भुवन केसीले जिल्ला अ*दालत काठमाडौंमा मु द्दा दर्ता गरेका थिए।

साम्राज्ञी भने मु द्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुु*र्व्युवहारबारे बोलेर ग*ल्ती नगरेको र आफू कत्ति नडराएको प्रतिकृया दिएकी छन् । एक अनलाईन संग कुरा गर्दै उनले भनिन्, ‘आफू काम गर्न जाने ठाउँमा सहज वातावरण होस् भन्ने सबैको अपेक्षा हुन्छ। मलाई भने डेब्यु फिल्मको सेटमै निर्मातामध्ये एक भुवन केसीले गर्ने व्यवहारले अ*सहज बनाएको थियो। आफूले भोगेका दु र्व्य वहार र अ*सहज परिस्थितिबारे बोलेर मैले ग*ल्ती गरेकी छैन, १० करोडकै मु द्दा दिनुभएको छ। तर म डराउँदिनँ। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राममा भिडिओ पोस्ट गर्दै उनले आफूले काम गरेका आठ फिल्ममध्ये तीन वटामा नराम्रो अनुभव भोग्नुपरेको बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *