Butwal Sandesh

Best Nepali Online Newspaper

अमेरिकामा कोरोनाविरुद्धको खो´पको सबैभन्दा ठूलो परीक्षण शुरु

Spread the love

काठमाडौं- अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खो*पको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । सोमबार शुरु परीक्षणमा ३० हजार जना सहभागी छन् ।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खो*पले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइसकेको छैन । परीक्षणमा सहभागी स्वयंसेवकलाई पनि उनीहरूलाई वास्तविक खो*प दिइँदैछ वा नक्कली भन्ने बताइएको छैन ।

दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खो*पले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर पत्ता लगाउने छन् । विश्वमा कोरोना म*हामारी घट्नुको सट्टा झन तीब्र भइरहेका बेला हुन गइरहेको यो परीक्षणलेले विश्वमाझ आशा जगाएको छ । स्रोत : बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *