छोराका लागि ल्याईएकी बुहारी आफ्नै बाबुले विवाह गरेपछि…
काठमाडौं । के हुन्छ होला जब छोराका लागी आएकी दुलहीसँग उसका ससुराले विवाह गर्छन । सुन्दा पनि कस्तो अनौंठो लाग्यो होला तपाईलाई तर अनौंठो नमान्नुहोस् यो घ’टना हाम्रो समाजमा भइसकेको छ । अरुमा पनि होईन हाम्रो हिन्दु समाजमा यसको प्रयोग भएको छ ।
यो घ’टना नेपालमा भने भएको होईन, नेपालको छिमेकी देश भारतको बिहार राज्यमा यस्तो अनौंठो कार्य गरेको पाइएको छ । जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराईन । उनीहरुको प्रेम विस्तारैं गाढा बन्दैं जान थाल्यो यहाँसम्म पुग्यो कि उनीहरु अब विवाह गर्न चाहान्थे । यो बिचमा यो कुरा केटीपक्षका मानिसहरुलाई पट्टक्कै मन परेन । उनीहरुले यस विवाहलाई पुर्ण रुपमा इ,नकार गरे तर केटापक्ष भने एकदमैं खुःशी थियो । यो भनिएको छ कि केटाको आमा बितेको लामो समय भयो उनका बुवा लामो समयदेखि एक्लैं बस्दैं आइरहेका थिए, हाम्रो भनाईको मतलब यो हो कि पत्नीको मृ’ त्यु पछि पनि उनले लामो समयसम्म अर्को विवाह गरेनन् ।
उनी आफ्नो सन्तानको भविष्य निर्मााणमा जुटेका थिए । प्रेम अ*न्धो हुन्छ सुन्नु भएको मात्रैं होला तर यहाँ त साँच्चैं अ*न्धो नैं भएर आयो । केटीका घरमा व्यक्तिहरुले विवाह गर्न नमानेपछि केटाकेटीले भागेर अ*दालत गएर विवाह गर्ने निर्णय गरे, उनीहरु गाउँबाट भाग्न सफल पनि भएका थिए । तर बिच बाटोमा आउँदा नैं स*मस्या उच्च विन्दुमा पुग्यो बाटोमा आउँदा पत्ता लाग्यो कि केटाको त विवाह गर्नलाई उमेर पुगेको छैन रहेछ ।
विवाह गर्न तम्सिएका दुलाह जम्मा १७ वर्षका रहेछन् । १७ वर्षको उमेरमा न नेपालमा विवाह गर्न पाइन्छ न त भारतमा नैं गर्न पाइन्छ । यो भए पछि उनीहरुको विवाह नहुने पक्का जस्तैं भयो तर उनीहरुको प्रेम यत्तिसम्म गहिरो भयो कि एक अर्का बिना बाँच्न नसक्ने अवस्था भयो । विवाह सार्दा केटीपक्षले अर्कैसँग विवाह गर्ने ड र भयो त्यसैंले उनीहरुले अनौठो जु क्ति निकाले । उनीहरुले सोचे विवाह सार्नुभन्दा बरु बाबु (केटाको) सँग विवाह गरौं । त्यसैं मुताबिक विवाह पनि भयो तर केटीपक्षले केटाको परिवारलाई छोरी अ’ पहरणको मु’ द्धा हालेपछि यो सबै कुराहरु बाहिर आयो । अर्को मु’ द्धा बन्यो ।
यो समाचार पनि पढ्नुहोस । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खं*सेको प*हिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ । गए राति साढे आठ बजे खसेको प*हिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको प*हिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि प*हिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा प*हिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।
प*हिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर प*हिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले प*हिरोमै पुरिएको आ श*ङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।