Butwal Sandesh

Best Nepali Online Newspaper

नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरु´द्ध १० करोडको क्ष`तिपूर्तिको मागसहित मु*द्दा दर्ता

Spread the love

काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरु*द्ध बेइज्जतिसम्बन्धी मु*द्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दु*व्र्यवहारको आ*रोप लगाइ आफ्नो चरित्र ह*त्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मु*द्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

मुलुकी अप*राध संहिता, २०६४ को गा*ली बेइज्जतिसम्बन्धी क*सूरको बेइ*ज्जति गरेमा हुने स*जाय (१) मा कसैले कसैको बे*इज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कै*द वा २० हजारसम्मको ज*रिवाना वा दुवै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइ*ज्जति गरे वा गराएमा निजलाई त्यस्तो स*जायको थप एक वर्षसम्म कै*द र १० हजार रुपैयाँसम्म ज*रिवाना हुने व्यवस्था छ ।

बे*इज्जति गरेमा हुने स*जाय (२) मा कसैले कसैलाई बेइ*ज्जति गरे वा गराएको ठहरिएमा बेइ*ज्जति गरिएको व्यक्तिलाई क*सूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइ*ज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी क*सूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मु*द्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यस्थालाई टेकेर रु १० करोड क्षतिपूर्ति माग गर्नुभएको छ । नायक केसीले आफ्नोे चरित्र ह*त्या गरेको आ*रोप लगाउँदै नायिक शाहले कलाकार सङ्घमा उ*जुरी दिनुभएको थियो । नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दु*व्र्यवहार गरेको आ*रोप लगाएपछि वि*वाद चलचित्र सङ्घ हँुदै अदालतमा पुगेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *