Butwal Sandesh

Best Nepali Online Newspaper

साउन महिनामा १० वर्षपछि शनि प्रदो*षको योग, यी ४ राशिको चम्किनेछ भाग्य

Spread the love

काठमाडौँ । साउनको महिना भगवान शिवको उपवासका लागि विशेष मानिन्छ। शिव शनिदेवका गुरु हुन्। यो वर्ष साउनमा २ पटक शनि प्रदो*षको संयोग बनेको छ। साउन ३ र १० गते अर्थात जुलाई १८ र अगष्ट १ मा शनि प्रदोषको संयोग रहेको छ। यसअघि सन् २०१० मा ७ अगष्ट र २१ अगष्टमा यस्तो संयोग परेको थियो।

ज्योतिषविद्का अनुसार यो संयोग केही राशिका लागि निकै शुभ मानिन्छ। वृष, मिथुन, धनु र मकर राशिका लागि अनायासै धन लाभको योग बनेको छ। आउनुहोस् जानौँ शनि प्रदोषको यो संयोग कुन राशिका लागि कस्तो रहन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *