घरमा राख्नुस् यी ६ मध्ये कुनै एक चीज, कहिलै हुँदैन धनको अ*भाव !

माटोको घडाः घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अ*भाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस्।

पञ्चमुखी हनुमान: घरको दक्षिण-पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अ*भाव हुँदैन।

वास्तु भगवानः घरमा वास्तु दो*ष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अ*भाव दुर हुन्छ।

लक्ष्मी र कुवेरः घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अ*भाव हुन दिँदैन।

पिरामिडः घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अ*भाव हुन दिँदैन।

कछुवा वा माछाः वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अ*भाव हुन दिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *