Butwal Sandesh

Best Nepali Online Newspaper

सीतापाइलामा हिजो युवतीमाथि ए*सिड प्र*हार गर्ने २ ब्यक्ति प*क्राउ

Spread the love

काठमाडौं- विहिबार साँझ राजधानीको सीतापाइलामा यु वतीमाथि ए*सिड आ*क्रमण गर्ने २ व्यक्ति प*क्राउ परेका छन् ।

प*क्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्।

उनीहरुलाई महानगरीय प्रहरी अ*पराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति ११ बजे प*क्राउ गरेको हो।

ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ ए*सिड प्र*हार भएको थियो। युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरुले किन ए*सिड प्र*हार गरे भन्नेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुलुकी अ*पराध संहितामा यस्तो क*सुर गर्ने व्यक्तिलाई क*सुरको प्रकृति हेरी अनुहार कु*रुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कै*द र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कु*रुप पारेमा वा शरीरमा पी*डा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *