Butwal Sandesh

Best Nepali Online Newspaper

यी राशि भएका व्यक्ति हुन्छन् एकदमै क*न्जुस । गर्दैनन् फ*जुल खर्च

Spread the love

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार हरेक मानिसको व्यक्तित्व उनीहरुको राशि अनुसार फरक फरक हुने गर्दछ। कयौँ ज्योतिषशात्रका अनुसार तपाईको जति आधुनिक भएपनि यस कुरालाई नकार्न सकिदैन् की राशि अनुसार मानिसको ग्रह र नक्षत्रमा गहिरो प्र*भाव पर्ने गर्दछ।

राशिले व्यक्तिसँग जोडिएका कयौँ आदतका बारेमा बताउने गर्दछ। आज हामी तपाईलाई केही राशिका बारेमा जानकारी दिदैछौँ, जुन राशिका व्यक्ति निकै क*न्जूस हुने गर्दछन्। यिनीहरु पौ खर्च गर्नमा भन्दा पैसा बचत गर्नेमा विश्वास गर्ने गर्दछन्।

मेष राशि:
मेष राशिका व्यक्ति अरुका सामु झु*टो सान देखाउनेमा विश्वास गर्दैनन्। यिनीहरु फाल्तुमा पैसा खर्च गर्नु ब*कवास हुने सोच राख्दछन्। मेष राशिका व्यक्ति निकै मेहनती हुने गर्दछन् र यिनीहरु आफ्नो मेहनतको कमाई सोचविचार गरेर मात्र खर्च गर्ने गर्दछन्।

कर्कट राशि:
कर्कट राशिका व्यक्ति अधिक खर्चालु हुँदैनन् र मेहनत गरेको कमाएको पैसा संजय गर्नु पर्ने सोच राख्ने गर्दछन्। यिनीहरु फा*ल्तु खर्च गर्दा आफूले मेहनत गरेको सम्झने गर्दछन्। यस राशिका मानिस निकै समझदार हुने गर्दछन् र पैसा खर्च गर्ने मामिलामा सोच विचार गरेर मात्र गर्ने गर्दछन्। यिनीहरु जीवनमा क*न्जूस गर्ने गर्दछन् र पैसा बचत गरेर राख्ने गर्दछन्। यिनीहरु जीवनमा पैसा जोड्नका लागि केही कठिनाई समेत सहन गर्ने गर्दछन्।

कन्या राशि:
ज्योतिषशास्त्रका अनुसार कन्या राशिका मानिस सबैभन्दा बढी क*न्जूस हुने गर्दछन्। फाल्तु मात्र हैन आफ्नो आवश्यकतामा खर्च गर्न पनि यिनीहरु लोभ गर्ने गर्दछन्। कन्या राशिका मानिस लजालु स्वभावका हुने गर्दछन्। तर पनि यिनीहरु भित्र अनजानमा क*न्जूसको भावना पैदा हुने गर्दछ।

वृश्चिक राशि:
सामान्य लाइफमा धेरै भरोसा गर्ने वृश्चिक राशिका व्यक्तिको स्वभाव हुने गर्दछ। साथै कम पैसा खर्च गर्ने यिनीहरुको स्वभाव हुने गर्दछ। यिनीहरु आफै पैसा खर्च गर्दैनन् र परिवार तथा पार्टनरले पैसा खर्च गर्दा रि*साउने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *