Butwal Sandesh

Best Nepali Online Newspaper

यार्सागुम्बाको फाइदाहरु यौ´नशक्ति बढाउने मात्र नभइ न*पुंसकता हुनबाट पनि बचाउछ । साथै अन्य फाइदा यस्ता छन

Spread the love

काठमाडौँ-यार्सागुम्बामा धेरै औषधीय गुण हुन्छ । महँगो जडीबुटी यार्सा नेपालबाट बाहिरिने महँगो जडीबुटी हो ।सामुद्रिक सतहभन्दा ३८ सय मिटरको उचाइमा पायने यार्सा नेपालमा औषधिबाहेक अन्यत्र यसको उपयोग खासै गरिँदैन ।ै यसका धेरै बुहउपयोगी फाइदाहरु छन् । यर्साले यौनशक्तिसमेत बढाउँजुका साथै रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ । न*पुंसकता हुनबाट बचाउनुका साथै यसले आलस्यता हटाउँदै शरीरमा ऊर्जा प्रदान गर्छ । गर्भवती महिलाका लागि यार्सागुम्बा बढी फाइदाजनक छ । यसको सेवनले पेटभित्रको बच्चालाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ ।

क्यान्सर, ट्युमर, मिर्गौलाका बिरामीले यार्सागुम्बा नियमित सेवन गरेमा लाभ मिल्छ । यसको सेबनले मस्तिष्कसम्बन्धी एन्जाइटी, अल्जाइमर, डिप्रेसनजस्ता समस्या कम गर्छ ।यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, र*गतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् ।

यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ ।स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । अत्यन्त महङ्गो मूल्य बिक्री हुने यार्सागुम्बालाई नेपालमा येल्लो लिभिङ गोल्डमा रुपमा पनि चिनिन्छ ।अन्त्यमा बर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्सागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्सागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्या*न नै जो*खिममा पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *