मंगलबार नगर्नुहोस् यि ५ काम, नत्र पछुताउनु पर्ला !!

शास्त्रानुसार सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई क,डाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रु´र अर्थात पा´पी बारको श्रेणीमा पर्छन् ।

मंगलबारलाई अत्याधिक क्रु´रबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त कोषिकाहरु मंगलसँग सम्बन्धित हुन्छन् । मंगललाई सबै ग्रह मध्ये क्रु´र र र´क्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृ´त्यु वा रगत सँग सम्बन्धित मानिन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा स´मस्या बढ्न सक्छन् ।

१ – मंगलबारको दिनमा पशु ब´लि दिनु अत्यन्तै ख´राव मानिन्छ । यसले सन्तानमा न´कारात्मक प्रभाव पर्ने हुन्छ ।

२ – मंगलबार कुखुरा वा अन्य पंक्षीको ह त्या गर्दा मानिसको बुद्धी भ्र´मित हुने मानिन्छ ।

३ – मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नो´क्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्ष,य हुन्छ ।

४ – मंगलबारको दिन म´दिरा सेवन गर्दा तपाइँको क्रो´धमा वृद्धी हुन्छ । यसले अ´पराध समेत बढाउँछ ।

५ – मंगलबार झ´गडा गर्दा बेइज्जत हुने ख´तरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *