Butwal Sandesh

Best Nepali Online Newspaper

टिकाटालो भैसकेको थियो, बिहे गर्ने सतीशको सपना मेलम्चीले बगायो

Spread the love

काठमाडौं। मेलम्चीको भेलमा वगेर ज्या*न गु*माएका सतीशको परिवार अहिले शो*कमा डुवेको छ । परिवारका सदस्यलाई त्यो सत्य विश्वास गर्न निकै क*ठिन भइरहेको छ । छोराको भविष्यका लागि आमा बुवाले जिवनमा निकै धेरै स*घर्ष गरेका थिए । उनकै भविष्यका लागि आफने दु*ख विर्सेका थिए । तर इन्जिनियर बनिसकेको जवान छोरालाई अचानक गु*माउनु पर्दा ‘आमा मञ्जु अुर्धचेुत अवस्थामा छन् । उनको गला सुकेको छ।

जनकपुरधाम उपमहानगरपालिका ४ कदमचोकका स्थानीय बासीन्दा सतीशको घरमा यतिबेला शो,क छाएको छ । छोराको शो,कमा डुबेका बुबा अमरकिशोर गोइतको सपना हराएको छ । ७४ वर्षे हजुरबुबा कृष्णवीरको अवस्था ना,जुक भएको छ । २५ वर्षको कलिलो उमेरमा नि,धन भएका सतिशको विवाह समेत निश्चित भइसकेको थियो । छोराको विवाह गरेर वुहारी ल्याउने आमाबुवाको सपना भत्किएको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गएको मंगलबार दिउँसो सुरुङको १७ नम्बर गेट फुुट्दा २५ वर्षीय सतीश गोइतसहित दुईजना हराएका थिए । उनीसंगै गाडी चालक राधाकृष्ण थापा समेत हराएका हुन् । तर इन्जिनियर गोइतको श,व फेला परेको थियो भने चालक अझै हराइरहेका छन् । सतीशको श,वलाई जनकपुर ल्याएर बिहीबार जनकपुरधामस्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ।

सतीशले सोमबार बिहान घरपरिवारका सदस्यहरुसंग एकघण्टा लामो कुराकानी गरेका थिए। उनले कुराकानीका क्रममा पनि आमावुवा र परिवारका सदस्यको चि,न्ता गरेका थिए । तपाइँहरुलाई केहि सम,स्या भए मलाई तुरन्त फोन गर्नुहोला भन्दै फोन राखेका छोराको अचानक नि,धनको खबरले परिवार शो,कमा डुवेको छ। २५ वर्षका सतीशको विवाह हुने निश्चित भएको थियो । गएको वैशाखमा उनको टिकाटालो पनि भइसकेको थियो । उनको सप्तरीकै एक युवतीका साथ विवाहको टिकाटालो भएको हो । विवाह मंसिरमा गर्ने तयारी समेत भएको थियो।

घरको ठूलो जिम्मेबारी बोक्नै लागेका सतीशको नि,धनले आफन्तलाई ठूलो पी,डा भएको छ। चार छोराछोरी मध्येका काइँला थिए सतीश। दुई दाजुभाइमध्ये उनी कान्छो। दाइ आतिश प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीका सवारीचालक छन्। दुई दिदी बहिनीको विवाह भइसकेको छ। २५वर्षको कलिलै उमेरमा दु,र्घटनाका कारण ज्या,न गु,माएका गोइतका आफन्त र साथी उनको नि,धनले म’र्मा’हत भएका छन् । उनी जिवनप्रति निकै आशावादी सोच राख्ने इन्जिनियर थिए । उनका साथीले सामाजिक सञ्जाल मार्फत नि,धन प्रति दु,ख ब्यक्त गरेका छन्।

दिप किरण खड्काले ट्वीटरमा लेखेका छन् । ‘सतिष गोइत जो मेलम्ची आयोजनामा इञ्जिनियर भएर काम गर्दै थिए, आयोजनाको बाँधमा आएको स,मस्याले बे’पत्’ता भए। सं,घर्षको किताब लेख्न जन्मेको हुँ, दे,ह त्या,गको कथा लेख्न होइन भन्नेको हाल नै हृ’दय’वि’दारक बनाईदियो ३० वर्षमा रजाइ गर्ने द,लालहरु, र तिनको घा,नमा निर्दोषहरुले ज्या,न गु,माउनु पर्ने?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *