Butwal Sandesh

Best Nepali Online Newspaper

बेहुला बेहुली दुबैले कपडा न´लगाइ विवाह सम्पन्न गरे, तर कसैले थाहै पाएनन् ! यस्तो थियो रोचक कारण

Spread the love

एजेन्सी । विवाह एउटा पवित्र ब,न्धन हो । विवाह बेहुला र बेहुलीको विशेष मान्ने गरिन्छ । विवाहलाई झनै रो,चक र विशेष बनाउनका लागि हरेक जोडीले बिभिन्न तयारी गर्दछन् । यसैबीच एक जोडीले क,प,डा न,ल,गा,इ,कनै विवाह सम्पन्न गरेका छन् ।

अझ खास कुरा त के भने उनीहरूले नां’,,गै विवाह गरेका थिए तर त्यो कुरा कसैले पत्तो नै पाएनन् । बडी पेन्टिङका गरेका कारण उनीहरूको शरीरमा क,प,डा भए नभ,एको कसैले थाहा नै पाएनन् ।

दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्दथ्यो । हेर्दा पनि त्यो साँच्चिकैको ड्रेस जस्तो देखिन्थ्यो । दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

अर्को रोचक प्रसंग कोरोना उपचारमा खटेकी नर्स जब भित्री वस्त्र मात्र लगाएर पुरुष वार्डमा पुगिन्

कोरोना भाइरस ‘कोभिड १९’ को उपचारमा खटेकी रुसकी एक न,र्स भित्री पोशाकमै पुरुष वार्डमा पुगेपछि यो विषय भाइरल बनेको छ। सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएकी छन्।

२० वर्षकी नर्स टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटेकी थिइन्। उक्त वार्डमा पुरुष कोरोना सं*क्रमितहरु उपचाररत छन्। अस्पतालमा काम गर्ने नर्सले पारदर्शी सुरक्षा कवचभित्र बिकिनी मात्र लगाएर उपचारमा खटिएपछि त्यसको व्यापक चर्चा भएको छ । ती महिला नर्सलाई प्लास्टिकको सुरक्षा कवच लगाएको अनि औषधि भरिएको ट्रे बो,केको अवस्थामा तस्वीर लिइएको थियो ।

तुलाको स*रुवा रो*ग अस्पतालमा यो तस्वीर लिइएको हो । रो*गीहरूले नर्सको यस्तो उ-त्तेजक वस्त्रमा आ*पत्ति त जनाएनन् तर उनलाई घुरेर हेर्न भने छुटाएनन्, तस्वीर प्रकाशन गर्ने टस्ल्की नोभोस्तीले लेख्यो । तर नर्स आफैंलाई यो सुरक्षा कवच यतिसम्म पारदर्शी होला भन्ने नलागेको बताइएको छ । उनले दिनभरि भारीभरकम पीपीई लगाउँदा गर्मी भएर भित्री वस्त्र बाहेक अन्य लुगा फुकालेकी थिइन् ।

यो समाचार प्रकाशित भएपछि स्थानीय स्वास्थ्य अधिकारीहरूको ध्यान खिचिएको छ । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले नर्सलाई चे*तावनी दिँदै उनले निर्देशिकाहरूको उल्लंघन गरेको बतायो ।

‘कर्मचारीहरूलाई स्वस्थ कपडा लगाउन र म,र्या,दि,त देखिनुपर्ने नियम पालन गर्न भनिएको छ,’ मन्त्रालयले भन्यो । मन्त्रालयले नर्सबाट नियम भं*ग भएको भनी आ*पत्ति जनाएपनि अधिकांश जनताले कोभिड–१९ का रो*गीको उपचारमा खटिएर अहोरात्र मेहनत गरेको भन्दै नर्सको प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *