Butwal Sandesh

Best Nepali Online Newspaper

शनि कमजोर हुँदा गर्नुहुँदैन यी काम

Spread the love

काठमाडौँ । शनिले हाम्रो जीवनका महत्वपूर्ण चिजहरु नियन्त्रित गरेको हुन्छ । यदि तपाईंको कुण्डलीमा शनि कमजोर छ, निच राशि (मेष) मा छ, दुःख भावमा छ या शत्रु ग्रहबाट पी*डित छ भने हाम्रो जीवनमा अनेक समस्या आउने गर्दछन् ।

ज्योतिषहरुका अनुसार कुनैपनि व्यक्तिको कुण्डलीमा कमजोर छ भने यस्ता व्यक्तिको पाचन तन्त्र र पेटसँग जोडिएका स*मस्या आइरहन्छन् । घुँडाको दुखाई, दाँत तथा नङ्गको समस्याले प्रायः दुःख दिइरहन्छ । शनि कमजोर या पी*डित हुनु व्यक्तिको वृत्ति विकासमा वाधा पुग्नु हो । वृत्तिलाई लिएर सं*घर्ष गरिरहनुपर्ने हुन्छ । अस्थिरता हुन्छ, मेहनत अनुसारको फल प्राप्त हुँदैन । जो व्यक्ति राजनीतिमा अगाडि जान चाहन्छ, उसको लागि कमजोर शनि सं*घर्ष उत्पन्न गर्दछ ।

राजनीति र सत्तको सिधा कारक सूर्यलाई मानिएको छ । शनि जनता र जनसर्मनको कारक हो । यसकारण राजनीतिक सफलतामा शनिको अहम भूमिका हुने गर्दछ । कुण्डलीमा शनि कमजोर हुँदा जनताको सहयोग र समर्थन प्राप्त हुँदैन । साथै नोकरीपनि भनेजस्तो नहुने हुन्छ ।

यदि कुनै व्यक्तिको कुण्डलीमा व्यापारमा सफलता छ तर शनि कमजोर भए फलाम, स्टील, काँच, पूर्जा, पेन्ट्स, केमिकल प्रोडक्ट्सको काम गर्दा राम्रो हुन्छ । यदि शनि कुण्डलीको छैटौँ या अष्टम भावमा भए स्वास्थ्य कष्ट र संघर्ष उत्पन्न गर्ने हुनसक्छ र यदि कुण्डलीमा शनि बाह्रौँ भावमा भए धन खर्च र धन हानी हुनसक्छ । यदि कुण्डलीमा शनि कमजोर छ र बृहस्पतिबाट दृष्टि भएमा समस्याले ठूलो रुप लिँदैन र समाधान भइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *