Butwal Sandesh

Best Nepali Online Newspaper

दु:*खद दृष्य : १९ जनाको सामूहिक अन्त्येष्टि। RIP लेखि मृ*तकहरुप्रति स’मबेदना अर्पण गरौ।

Spread the love

काठमाडौ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङमा अहिलेसम्मकै दु’खद दृष्य देखिएको छ । प*हिरोमा परेर ज्या न गु माएका १९ जनाको सामूहिक अन्त्येष्टि गरिएको दृष्यले सबैको आँशु खसालेको छ । यो नेपालीको हरेक बर्षको वि;धाता हो । गएको बिहीबार राति बस्ती माथिबाट खसेको प*हिरोका कारण ज्या न गु माएका १९ जनाको मराङको विभिन्न स्थानमा अन्त्येष्टि गरिएको हो ।

प*हिरोमा परेर ज्या न गु माएकाहरुको आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्त र परिवारलाई लाश बुझाइएको हुँदा उनीहरु सबैको सामूहिक तथां एकल रुपमा दाहसंस्कार भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको प*हिरोमा ज्या न गु माएका दुई परिवारका ७ जनाको एउटै ठाउँमा अन्त्येष्टि गरिएको थियो । प्राकृतिक वि*पत्तिले त*हसनहस भएको प*हिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएका ला*शलाई अन्तेष्टि गर्ने क्रममा सबै शो*कमा डुबेका थिए ।

मराङको प*हिरोमा परेकामध्ये १९ जनाको ला*श भेटिए पनि २ जना अझै बे*पत्ता छन् । मराङ र विममा गएको पहिरोका कारण ठूलो धनजनको क्ष*ति भएको हुँदा सिङ्गो म्याग्दी जिल्ला स्तब्ध भएको छ । यसै गरी मालिका–७, विम गाउँमा पनि प*हिरोमा ज्या न गु माएकाको ला*श फेला परेका ८ जनाको अन्त्येष्टि गरिएको जनाइएको छ । बिहीबार राति आएको प*हिरोमा परेर पुरिएकाहरुको ला श शनिबार मात्रै निकालिएको थियो । पहिरोमा परेर मालिका–७, विमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *