Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भा´इरसको अ´सर ना´काबन्दीको भन्दा बढी हुन सक्छ

Spread the love

काठमाडौं । विश्वभरि स´न्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा ना´काबन्दीमा भन्दा ठूलो असर देखिने सरोकारवालाले बताएका छन् ।

चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा न´कारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आ´शंका गर्न थालिएको हो ।

नेपाल चेम्बर अफ कमर्समा भएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले ३०, ४० जना व्यक्तिमा मात्रै कोरोनाको सं´क्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चि´न्ता व्यक्त गरे ।

‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पी´डादायी छ । ३०, ४० जनामा मात्रै कोरोना भाइरसको सं´क्रमण देखिएमा त्यो भन्दा ठूलो पी´डा हुन सक्छ’, उनले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रो´ग अस्पतालका चिकित्सक डा. राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सा´वधानी अपनाउनुपर्ने बताए । उनले जथाभावी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे ।

६० वर्षभन्दा माथिका नागरिक, म´धुमेह, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई सं´क्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे ।

पहिलो पटक कोरोनाको आ´शंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्र´मण देखिएको छैन । संक्र´मण देखिएका व्यक्ति पनि उपचार पछि घर फर्किसकेका छन् । यद्यपी कोरोनाको आ´शंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *