Butwal Sandesh

Best Nepali Online Newspaper

आज सोमबार, शिबजीको दर्शन गरि बैबाहिक जिवन सफल न-हुनुको पछाडि के को दो*ष रहन्छ ? हेर्नुहोस

Spread the love

काठमाडौं- शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सब ब्रह्म को पर्यायवाची हो । रुद्र अर्थात् ‘रुत्’ र रुत् अर्थात् जो दु:खको न*ष्ट गर्ने, ऊही रुद्र हो, रुतं–दु:खं, द्रावयति–नाशयति इति रुद्र:।

हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो, विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा ख*टपट हुने गर्दछ । केहिको त म*नमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ । तर के तपाईंलाई थाहा छ, विवाह सफल नहुनुको पछाडि केको दो*ष रहन्छ ? पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *