बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना सं*क्रमण, अस्पताल भर्ना गरियो
Spread the love
काठमाडौं, २७ असार । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस कोभिड-१९ सं*क्रमण भएको छ। यसको पुष्टि अभिनेता बच्चन स्वयमले सामाजिक संजाल मार्फत गरेका हुन् ।
उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। उनलाई कोरोना सं*क्रमण पुष्टि भएपछि उनीसंग सम्पर्कमा आएका सबैको कन्ट्रयाक ट्रेसीङ गर्दै कोरोना परिक्षण थालिएको छ । जसको रिपोर्ट भने आउन बाँकी रहेको बच्चनले ट्वीट मार्फत जानकारी दिएका छन ।
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण, अस्पताल भर्ना गरियो
Posted by 1 Like for मेरो देश – Nepal on Saturday, July 11, 2020