Butwal Sandesh

Best Nepali Online Newspaper

‘मान्छेको मनोविज्ञानमा अ´सर गर्नेगरि बि´रोध गर्न कसैलाई छुट छैन’ – नायिका पुजा शर्मा

Spread the love

दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति वि*वाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अ*श्लील तथा तल्लो स्तरमा गा*ली ग*लौज गर्नेहरुको लहर चलेको छ । यता दिपाश्री निरौलालाई डि*प्रेसनको सि*कार भैसकेको निर्माता अशोक शर्माको एक स्ट्याटसले बताउछ । चर्को बि*रोध भएपछि कलाकारहरू बि*रोध गर्नेहरुकै समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सुझाव दिन आग्रह गर्न थालेका छन् ।

आज सनिवार केकि अधिकारी, प्रीयंका कार्कीले बि*रोध गर्नेको समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सम्झाउन अनुरोध गरेका छन् । यस्तै नायिका पुजा शर्माले पनि एक स्ट्याटस लेखेकि छन । उनले ‘समर्थन र बि*रोध भनेको जिवनमा एक हिसाबले चाहिने कुरा नै हो’ तर मान्छेको मनोबिज्ञानमै अ*सर गर्ने तवरले यसरी बि*रोध गर्न कसैलाई छुट नभएको लेखेकी छन् । हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ।

नेपालमा कोरोना म*हामारी सुरु भएसंगै सुरु भएको लकडाउनले सिनेमा नगरिमा धेरै उ*थलपुथल ल्यायो । फिल्म छायांकन हुन पाएन, रिलिज हुन पाएन, प्रोमोसन गर्न पाएन, यी र यस्ता कुरा त छदै छ तर न*कारात्मकताको चर्चाले सिने नगरीको बाट कता ? भन्ने प्रश्न पनि खडा भएको छ । यो लकडाउनको अबधिमा धेरै झन्डै आधा दर्जन कलाकारहरू वि*वादको भुमरिमा फसे । सम्भवत यो छोटो अबधीमा यति धेरै कलाकारहरु एकसाथ वि*वादमा आएको नेपाली सिने उधोगमा पहिलो पटक हुनसक्छ । केही वि*वादहरु बिस्तारै सेलाउदै गएपनी दिपाश्री निरौलाको वि*वाद भने सेलाउने छाटकाट देखिएको छैन ।

सेलेब्रेटिकै एक पछि अर्को स्ट्याटसका कारण पनि उनी माथी न*कारात्मक प्रतिक्रिया जनाउनेहरुको जमात झनै बढेर गएको सामाजिक संजालमा देख्न सकिन्छ । दिपाको समर्थनमा स्ट्याटस लेख्यो भने त लेख्ने ब्यक्तीकै बि*रोध हुन थाल्छ । यता बि*रोध गर्नेकै सपोर्ट गर्दै कुनै कलाकारले दिपालाई सम्झाउदै स्ट्याटस लेख्यो भने पनि बि*रोध गर्नेको क्रम रोकिदैन । महानायक वि*वादमा फसेकी दिपालाई यतिबेला सबैको साथ र समर्थनको आवस्यकता चाहिएको छ । ग*ल्ती महसुस गर्दै मा*फी मागीसक्दा पनि यति धेरै तल्लो स्तरको गा*ली, बि*रोध र आ*लोचना गरिनु अ*मानवीय हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *