Butwal Sandesh

Best Nepali Online Newspaper

र’क्सिले कोरोना भा*ईरसलाई १ मिनेट मै मा’र्न सक्छ ? यस्तो छ वास्तविकता

Spread the love

छिमेकी मुलुक चीनबाट फै’लिएको कोरोना भा*इरसले विश्वलाई नै आ’तंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा हजारौ मानिसको कोरोना भा*इरस सं’क्रमणका कारण मृ’त्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्रमित भएका छन्।

यसरी विश्वभर यो र’हस्यमयी भाइरसले मा’नवमाथि ग’म्भीर सं’कट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्। यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भा*इरसको आ’युबारे एक तथ्य पत्ता लगाएको दाबि गरेका छन्।

उनीहरुले कोरोना भाइरस ३० डि’ग्री सेल्सियसभन्दा माथिको तापक्रममा क’मजोर हुने त’थ्य प’त्ता लगाएका हुन्। उनीहरुले ता’पक्रम बढेसँगै यो भा*इरस क’मजोर हुने दा’वी गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अनुसन्धानकर्ताहरुले अ’ल्कोहलले यो भा’इरसलाई एक मिनेटमै मा’र्नेसमेत ब’ताएका छन्। साथै डि’सइन्फेक्टेट गरे यो भा*इरस ३० सेकेण्डमै म’र्ने ज’नाइएको छ। यो त’थ्यले कोरोना भा*इरसवि’रुद्धको ल’डाईँमा स’फलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरुको छ। यसै बिच टियानजिन विश्वविद्यालयले कोरोना भा*इरस (कोभिड १९) काे औ’षधि विकसित गरेको दा’बी गरेको छ।

विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खो’प विकसित गरिएको हो। उनी आफैंले चार मात्रामा औ’षधि से’वन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै न’कारात्मक अ’सर नपरेको प्राप्त समाचारमा जनाइएको छ। विश्वविद्यालय अब क्लि’निकल प’रीक्षण र यसको प्र’वद्र्धनका लागि सा’झेदारको खोजीमा रहेको ग्लोबल टा*इम्सले उल्लेख गरेको छ।

‘यो खो’पले कोरोना भाइरससँग ल’ड्न प्र’तिरोधात्मक क्ष’मता विकास गर्छ’, विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ। औ’षधि अत्यन्त सु’रक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *