Butwal Sandesh

Best Nepali Online Newspaper

म डराउदिन म-जे बोल्छु सत्य बोल्छु : नम्रता सापकोटा (भिडियो)

Spread the love

काठ्माडौं/ नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् । कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् ।

नेपाली चलचित्र क्षेत्रमा नम्रताको क्रेज कमजोर छ । नम्रतालाई लिएर चलचित्र बनाउन मेकरले इच्छा भने कमै देखाउँछन् । उनको पछिल्लो रिलिज चलचित्र ‘समर लभ’ बक्स अफिसमा असफल भयो ।

म्यूजिक भिडियोमा फाट्टफुट्ट देखिने यी नायिका विदेश कार्यक्रममा भने बढी व्यस्त भएको पाइन्छ । करिअर जुनसुकै मोडमा कुदेपनि नम्रताको फेसन भने सही बाटोमा नै कुँदिरहेको हुन्छ।

अहिले नम्रता तिजको गीत सुटिङमा ब्यस्त छिन, तिज कै गीत सुटिङका क्रममा उनी संग गरियको कुराकानी भिडियो हेर्नुहोस/

Leave a Reply

Your email address will not be published. Required fields are marked *