Butwal Sandesh

Best Nepali Online Newspaper

भारतीय न्यूज च्यानल ब*न्द गरेकोमा पत्रकार किशोर नेपाल र सरिता गिरीले गरे बि*रोध

Spread the love

काठमाडौं । पूर्व सांसद सरीता गिरिले भारतीय च्यान नेपालमा बन्द गरेकोमा आ*पत्ति जनाएकी छिन् । उनले सबै च्यानललाई एउटै नजरले हेर्ने कुरा ग*लत भएको बताएकी हुन् । सामाजिक सञ्जालमा सक्रिय सरिता गिरिले आज आफ्नो बिचार व्यक्त गरेकी हुन् ।

पत्रकार किशोर नेपालले पनि भारतीय च्यानल बन्दको बि*रोध गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, के यो पा*गलहरूको बस्ती हो ? क*डा रोक अ*श्लिल सामग्री प्रसारणमा लगाउ समाचार र विचारलाई रोक्ने होइन । निर्णयलिंदा बिबेक नगुमाउ । यो बस्ती पा*गलहरूको होइन । ता*नाशाही मू’र्दावाद मू’र्दावाद मू’र्दावाद ।

किशोरकै उक्त ट्वीट रिट्वीट गर्दै सरिता लेख्छिन्, हामी भारतीय च्यानल बन्द गरेको बिरु*द्धमा छौं, सरकारलाई कुनै समस्या भए कुटनैतिक पहलबाट समाधान गर्न सक्छ । उनको यो बिचार प्रति धेरैको प्रतिक्रिया आएको छ । धेरैले उनलाई गा*ली गरेका छन् भने केहीले भने उनलाई समर्थन गरेका छन् ।

नेपालमा भारतीय न्यूज च्यानल हेर्न नमिल्ने बनाइएको भन्दै सबैतिर यसको स्वागत भएको छ । नेपालले भारतद्धारा अ*तिक्रमित जमिन लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा जारी गरेपछि भारतमा त्यस विरुद्ध कोकोहोलो मच्चिएको छ । भारतको वि*रोधका बावजुद संसदवाट संविधान संसोधनको प्रस्ताव पारित भएर नया नक्सा निसान छापमा पनि समेटिएपछि भारतीय मिडिया थप उग्र भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *