Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालले भारतीय हेलिकप्टर ख´सालेर पाइलट क’ब्जामा लिए भन्दै भारतिय मिडियामा त´मासा ! हेर्नुहोस के हो बास्तबिकता ? (भिडियो)

Spread the love

काठमाण्डौं – नेपाल भारत सिमा वि*वाद चलिरहको बेलामा अहिले भारतीय मिडियामा अनेक ह*ल्ला चलाइएको छ । भारतीय मिडिया तल्लो स्तरमा ओर्लिएर टिप्पणी गरेका छन् । यसैबीच भारतमा एक ग*लत ह*ल्लाले सामाजिक सञ्जाल तताइरहेको छ ।

हवाई ह’मलाको ३० सेकेन्ड लामो एक भिडियो सार्वजनिक गर्दै त्यो नेपालले गरेको हो भनिएको छ । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् । यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर रुद्रलाई नेपालले आकाशबाट खसालिदियो । अनि भारतीय पाइलट अहिले नेपालको नि’यन्त्रण’मा रहेको दावी सहित ग*लत सूचना भाइरल बनाइएको छ ।

भिडियोमा उडिरहेको हेलिकोप्टर अचानक हावाबाट ख*सेको देखिन्छ । नेपालका तर्फबाट ध्यानाकर्षणसहित – `आज भारतीय वायुसेनाले नेपाली भूमिमा हवाई हम’लाका लागि सीमा पार गरेको छ । बेलाहियामा भारतसँग हवाई भी’डन्त भयो । नतिजा, हामीले भारतीय एचएएल रुद्र विमान खसाल्यौं र एक भारतीय पाइलटलाई क’ब्जा ग¥यौं । अब हामी पाइलटलाई भारतमा फिर्ता गर्नेछैनौं,’ एक पोस्टमा क्याप्सन समेत दिइएको छ ।

नेपालले भारतद्धारा अ*तिक्रमित भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग समेट्दै नक्सा जारी गरे पछि भारतमा त्यसले त*हल्का मच्चिएको छ । संविधानमा संशोधनमार्फत त्यसलाई वैधानिकता दिएपछि झन भारतीय मिडियाले त*थानाम कार्यक्रम बनाएर प्रशारण गरेका छन् । भारतीय मिडियाले दुई देशबीच त’नाव बढाउने खालका सामग्री प्रशारण गरिरहेका छन् । भारतीय सर्वसाधारणले त्यस्ता सामग्री शेयर गरेर भाइरल बनाइरहेका छन् ।

सामाजिक सञ्जालमा अहिले जुन भिडियो भाइरल भइरहेको छ, त्यस भिडियो सिरिया द्न्व’न्द्व’का दौरान २०१२ मा सुट गरिएको थियो । नेपाल वा भारतीय वायुसेनासँग यसको कुनै सम्बन्ध छैन । पुरानो भिडियो जसमा नेपालको कुनै साइनो नै छैन त्यस्तो भिडियो सार्वजनिक गर्दै नेपालका विरु द्ध द्धे’श फैलाउने काममा अहिले भारतीय मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ता लागेका छन् ।

भारतका चर्चित भनिएका टेलिभिजनहरुले समेत नेपाल र चीनलाई जोडेर निकै नि*कृष्ट टिप्पणी सहितका सामग्री प्रशारण गरिरहेका छन् । जुन अन्तराष्ट्रिय सम्बन्ध र मापदण्डको पुरै विरु*द्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *