Butwal Sandesh

Best Nepali Online Newspaper

घरमा श्रीमान श्रीमतीबीचमा म*नमुटाव हुन्छ ? सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ !

Spread the love

घरमा के को फोटो राख्ने के को नराख्ने यसको बारेमा बास्तुशास्त्रमा उल्लेख गरिएको छ । यदि तपाईको घरमा पनि श्रीमान श्रीमतीबीचमा म*नमुटाव हुन्छ भने सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ ।

१. यदि श्रीमान र श्रीमतीको बीचमा त*नाव उत्पन भईराख्छ भने आफू सुत्ने कोठामा राधा कृष्णको फोटो राख्नुपर्छ

२. यदि आफ्नो घरमा झ*गडा नपरोस् र श्रीमानज श्रीमतीकोबीचमा सुमधुर सम्बन्ध बनिराखोस् भन्ने चाहानुहुन्छ भने हाँसको फोटो सुत्ने कोठामा राख्नुपर्छ ।

३. श्रीमान श्रीमतीको सम्बन्ध गाढा बनाउँनको लागि शयनकक्षमा सुन्दर हिमालयको फोटो राख्नुपर्छ । यस किसिमको फोटोले माहोल प्रेममय बन्छ र सुमधुर सम्बन्ध भईराख्छ।

४. शयन कक्षमा एउटा शंखको एउटा ठूलो चित्र टाँस्यो भने पति र पत्नीको सम्बन्ध सदा खुसी भईरहन्छ ।

५. आफू सुत्ने कोठामा बाँसुरीको चित्र टाँस्यो भने जीवन नै संगीतमय बनाईदिन्छ । र श्रीमान श्रीमतीको सम्बन्ध र प्रेम गाढा बनिरहन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *