Butwal Sandesh

Best Nepali Online Newspaper

टिकटकमा यस्तो भिडियो अपलोड गर्नाले यी युवतीलाई ३ वर्ष जे’ल र २२ लाख ज’रिवाना गरियो (हेर्नुस् भिडियो)

Spread the love

काठमाडौं। एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनै*तिक र उ*त्तेजक भिडियो पोस्ट गरेको अ*भियोगमा ३ वर्ष जे*ल र साढे २२ लाख रुपैयाँ ज’रिवानाको स’जाय पाएकी छिन् ।

मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जे’ल र ३ लाख इजिप्सियन पाउण्ड जरि’वानाको सजा*य सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा प*क्राउ परेकी थिइन् ।

कायरोको एक अ*दालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दु’र्व्यवहार र अ*नैतिकताको लागि उक्साएको आ*रोपमा स*जाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा प*क्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् ।

यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उ*त्तेजना बढाउने काम गरेको आ’रोप लगाइएको थियो ।

हेर्नुहोस उनको भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *