Butwal Sandesh

Best Nepali Online Newspaper

साम्राज्ञीलाई भुवन केसीको खुल्ला पत्र…

Spread the love

काठमाडौं १८ असार / केहिदिन देखि सामाजिक सञ्जालमा नायिका साम्राज्ञी शाह र अभिनेता भुवन केसी बिच दोहोरी चलेको थियो । उक्त बिषयमा नायिका साम्राज्ञीले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै भुवन केसीलाई थप आ”रोप लगाएपछि सामाजिक सञ्जालमा उक्त बिषयको चर्चा चलेको थियो । साम्राज्ञीको भिडियोको जवाफ दिँदै अभिनेता भुवन केसीले बिहिवार दिउँसो सामाजिक सञ्जाल मार्फत खुल्ला पत्र लेखेका छन् ।

डियर सम्रागी

तपाईं लाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चल्चित्र ड्रिम्स बाट चल्चित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्ने मा म अपेक्छया गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चल्चित्र ड्रिम्सको शूटिङ को क्रम मा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झु*ठा कुराहरु उठाएर चल्चित्र प्रदर्शन भएको लग्भग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायेत् अरु निर्माता हरु लाई पनि गा*ली ग*लौज गरेको देख्दा आस्चर्य लागेको छ ! आफु लाई ब्रेक दिने पिता तुल्य ब्यक्ती को बारेमा अ*नर्गल तथा झु*टा कुरा हरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रम मा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्भन्ध मा मेरो ग*म्भिर ध्यान आकर्शन भएको छ !!

अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब् चालिस् बर्ष देखी नेपाली चाल्चित्र मा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चल्चीत्र को क्षेत्र मा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठा हरु मा आ*घात पुग्ने गरी पुन :तेस्ता मान मर्दन हुने प्रकार का सामाग्री हरु इन्स्टाग्रम फेस्बूक या अन्य कुनै पनि सामाजिक सन्जाल् मा पोस्ट नगर्न, हुन सुचित गर्दछु !

मेरो यो सुचना को बाब्जुद तपाईं ले एस्ता झु*ठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर् कानुन र मा*नहानी सम्भन्धी कानुन को प्रगोग गरी मलाई पुग्न गएको मान सम्मान को हा*नी नो*क्सनी उपर तपाईं बाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको स*जाये को भागेदारी गराउनु को निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईं लाई बढो दु*:ख का साथ् जानकारी गराउदछु |

भवदिय भुवन के .सी

सिनमंगल ,काठमाडौं ,वडा न .९

मिती २०७७ साल आशढ १८ गते

शुभम !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *