भुवन केसीले साम्राज्ञीलाई का*रबाही गरि पाउ भनी कलाकार संघमा हाले निबेदन ।

काठमाडौं। अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आ*रोप लगाएर चरित्रह’त्या गरेको भन्दै चलचित्र कलाकार संघमा निवेदन दिएका छन्। केही हप्तादेखि लगातार रूपमा नायिका शाहले युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रह’त्या गरेको भन्दै उनले निवेदन दिएका हुन्।

केसीले निवेदनमा साम्राज्ञीले आफूवि’रूद्ध विभिन्न आ*क्षेप/आ’रोपहरू लगाई मनगढ’न्ते र निराधार चरि’त्र ह’त्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानविन गर्न संघमा निवेदन दिएको उल्लेख गरेका छन्। केसीको चलचित्र ड्रिम्समा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दु*र्व्यवहार नगरेको भन्दै आवश्यक छानविन गर्न आग्रह गरेका छन्।

निवेदनमा उनले भनेका छन्‚ ‘भए नभएका कुरालाई सामाजिक सञ्जालमा राखी युट्युबलगायत विभिन्न सञ्चार माध्यममा मेरो चरित्र ह’त्या गर्ने दु’स्सा’हसमात्र होइन सम्पूर्ण चलचित्र क्षेत्रकै बद’नाम भएको अनुभव गरी त्यस सम्बनधमा छानबिन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन निवेदन गर्दछु।’

हेर्नुहोस निवेदन:

Leave a Reply

Your email address will not be published. Required fields are marked *