Butwal Sandesh

Best Nepali Online Newspaper

जनताको माग अबको प्रधानमन्त्री कुलमान घिसिङ ( भिडियो हेर्नुहोस् )

Spread the love

काठमाडौं। कुलमान घिसिङ अहिले चर्चामा रहेकामध्ये एक हुन। उहाँको आँसु , रो*दनभित्र मुलुकको आशा भरोसा अनि वि*कृति र कु*ण्ठा पनि सँगसँगै चर्चामा छ । आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के ह*ण्डरहरू खाए ? भने सन्दर्भमा योहो टेलिभिजनको पीवाईएल सो (PYL SHOW) कार्यक्रममा कुलमान घिसिङसँग गरिएको रोचक कुराकानी ।

रामेछापको दुर्गममा गाउँको सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङले विद्यालय पढ्दाको अनुभव यसरी सुनाउँछन् : गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो समेत बसेको हुन्थ्यो ।

काठमाडौँलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्न् मैले काठमाडौँ आएपछि नै हो, बिजुली देखेको । विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौँमा आएर बिजुली देखे, तब उनले कसम खाए मेरो गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उहाँले गाउँमा बिजुली बालिसकेका छन् । उहाँले आफ्नो गाउँमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन्न् ।

कुलमान घिसिङ जब नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?

कुलमानले गरेका कामको चर्चा संगै अहिले देशमा भैरहेको राजनीतिक अस्थिरता अनि कोहि बिस्वाशिलो पात्रा नाभेरहेको अवश्थामा नेपाली जनताले कुलमान घिसिङ्ग प्रधानमन्त्री भए देशले मुहार फेर्थ्यो कि भन्ने मा पुगेका छन्।

थप जानकारीका लागि पुरा भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *