Butwal Sandesh

Best Nepali Online Newspaper

म´ध्यरातमा फेसबुकमा भिडियो ला´इभ गरेर युवतीले गरिन् आ*त्मह*त्या – भिडियो

Spread the love

तुलसीपुर । दाङको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो ला´इभ गरेर आ*त्मह*त्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक ला*इभ गरेर आ*त्मह*त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गर्नुभयो ।

‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मु*स्किल पर्‍यो, अबेर उनको घरमा पुग्दा उनको मृ*त्यु भैसकेको थियो ।’, उहाँले भन्नुभयो, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’

घ*टनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृ*तक युवतीको श*व पो*ष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *