Butwal Sandesh

Best Nepali Online Newspaper

बुधबार जन्मिएका मानिसहरूको यि ९ स्व*भाव…

Spread the love

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार र कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र च*रित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।

यस्ता छन् बुधबार जन्मेका मान्छेहरुको स्वभावः

– बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदु´षी, सफा र स्वच्छ विचारधाराका मालिक तथा विजनेश माइन्डका हुने गर्दछन् ।

– नयाँ–नयाँ कुराहरु जान्न निकै मन गर्ने भएकोले आफ्नो काम निकै वस्थित तरिकाले गर्न चाहन्छन् ।

– राम्रो कुरा गर्ने तरिका र सकारात्मक सोचसँगै जीवनमा धेरै अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।

– उनीहरु ख´र्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।

– धेरै रि´स त उठ्दैन तर एकचोटी रि´साइसके पछि उठेको रि´सलाई शान्त पर्न निकै समय लाग्ने गर्दछ ।

– कुनै पनि कुरामा त्यति त*नावमा नहुने भएका कारण यिनीहरुको जीवन निकै सन्तुष्ट हुन्छ ।

– कसैलाई पनि सजिलै मा´फी दिँदैनन् ।

– कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि उनीहरुलाई प्रभावित तुल्याउन सक्दैनन्

– उनीहरुको वैवाहिक जीवन निकै सुखी हुन्छ र उनीहरुले आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *