बिश्वका यी १५ मुलुक जहाँ कोरोनाको सबैभन्दा धेरै जो*खिम छ, ती कुन-कुन देश हुन् हेर्नुस्

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर म*र्नेहरुको संख्या ५ लाख नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बु*हानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।

कुन देशमा कति सं*क्रमित ?

१. अमेरिका – २,६३७,०७७
२. ब्राजिल -१,३४५,२५४
३. रसिया – ६३४,४३७
४. भारत – ५,४९,१९७
५. यू. के – ३११, १५१
६. स्पेन – २९५,८५०
७. पेरु – २७९,४१९
८. चिले -२७१,९८२
९. इटाली – २४०,३१०
१०. इरान – २२२,६६९
११. मेक्सिको – २१६,८५२
१२. पाकिस्तान – २०६,५१२
१३. टर्की -१९७,२३९
१४. जर्मनी – १९४,८६४
१५. साउदी अरब – १८२,४९
६१ औं मा नेपाल – १२,७७२

कोरोनाका कारण ललितपुरमा आज एक जनाको नि*धन भएको भएको छ। ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार ललितपुरस्थित स्टार अस्पतालमा नि*धन भएका २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

शनिबार राति नि*धन भएका उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। उनको श*व व्यवस्थापन गर्ने तयारी भइरहेको छ। योसँगै नेपालमा कोरोनाबाट नि*धन हुनेको संख्या २९ पुगेको छ।

उनी रौतहटका पुरुष भएको बताइएको छ । उनलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो । त्यही रात नै बि*रामीको नि*धन भएको हो । उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै प्राप्त भएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डा। शैल रुपाखेतीका अनुसार उनको छातीमा ग म्भी र सं क्र मण देखिएको थियो । ३० वर्षीय ती युवकको छातीमा ग म्भी र समस्या देखिएपछि केही महिना अघि भारतमा समेत उपचार गरिएको मेडिकल हिस्ट्रीमा देखिएको समेत उनले जानकारी दिए । सं*क्रमित श*व सेनाको जिम्मा लगाइएको छ । सोमबार बिहान ११ बजेसम्म श*व उठाउने तयारी भइरहेको डा। रुपाखेतीले बताए ।

सं*क्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुई जना स्टाफ नर्स र एक जना सहयोगीलाई अस्पतालको क्वारेन्टाइनमा राखेको उनले बताए । बि*रामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ । ‘आफन्तको पनि स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ ।

पछिल्ला साताहरुमा कोरोना सं क्र म णको विस्तार तीव्र भएसँगै नेपालमा यसले समुदायस्तरमै म हामा रीको रुप लिन सक्ने जो*खिम बढेको छ । स्वास्थ्य सतर्कता नअपनाउनु, क्वारेन्टाइन अव्यवस्थित हुनु र कन्ट्याक्ट ट्रेसिङ सही तरिकाले नहुनुले जो*खिम बढाएको हो ।

सं क्रम ण यही क्रममा विस्तार हुने तर स्वास्थ्य सतर्कतामा कडाइ नगरिने हो भने समुदायमा फैलिने प्रबल सम्भावना रहेको विज्ञहरुले चे*तावनी दिएका छन् । हालसम्म सरकारले कोरोना भाइरस सं क्रम ण समुदायमा नफैलिएको दाबी गर्दै आएको छ । केही विज्ञले भने यो सं क्रम ण विस्तारै समुदायमा फैलिने अन्तिम चरणमा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *