Butwal Sandesh

Best Nepali Online Newspaper

सुष्मितालाइ ससुराले गरेको व्यबहार लुकाउन परिवार मिलेर ह*त्या गर्न पुगे (भिडियो)

Spread the love

हेटौंडा – गत असार २ गते हेटौँडामा मृ*त भेटिएकी सुस्मिता क्षेत्री थापा ह त्यामा संलग्न भएको आ*रोपमा प्रहरीले प*क्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृ*तक सुस्मिताका ससुरा प्रकाश, सासू तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

छ महिना अघि दु*र्घटनामा मा*रिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दु*र्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको वि*वाद, ससुराले गरेको क*रणी प्रयासको घटना बाहिरिने डर लगायतले उनको ह त्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए । प*क्राउ परेकी सासू र घट*नाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि ह*त्यामा संलग्नता रहेको तथा घ*टनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ससुराले घरमा रहेको बेला सुस्मिताको गो प्य अं’गहरूमा छुने गरेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए । यसरी क*रणी प्रयास गरेपछि घ*टना लुकाउन ससुराले यो योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृ*तक सुस्मिताको श्रीमान् रुपेन्द्र थापाको करिब १० महिनाअघि कपिलवस्तुस्थित ससुराली घरबाट आउँदा सवारी दु*र्घटनामा ज्या*न गएको थियो । छोराको नि*धनको कारण सुस्मिता रहेको भन्दै ससुरासहित ४ जनाले उनलाई मा*नसिक या-तना दिँदै आएका थिए ।

रुपेन्द्र काम गर्ने हेटौैंडास्थित क्लोजर सिस्टम इन्टरनेशनल प्रालि (सिएसआई)बाट नि*धन पश्चात पाउने बीमा, बोनस र तलबभत्ताको बाँकी रकम ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा हकवाला ससुरा प्रकाश, सासू तुलसा र मृ*तक सुस्मिताबीच वि वाद भएको प्रहरी अनुसन्धानमा देखिन्छ ।

प्रहरी अनुसन्धानबाट सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ मृ*तक सुस्मिताको खातामा अनलाइन पेमेन्ट भएको देखिन्छ । रुपेन्द्रको जीवन बीमा रहेको नेशनल लाइफ इन्स्योरेन्सबाट ससुरा प्रकाशले (इच्छ्याएको व्यक्ति) १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ लिएका थिए । सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भन्दै घरपरिवारबाट सुस्मितालाई बारम्बार द*वाब दिँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ असारमा ससुरा प्रकाश र नन्द सीतालाई प*क्राउ गरेपनि सासू र जेठी नन्दलाई पछि प*क्राउ गरेको थियो । घट*ना हुँदा जेठी नन्द दुर्गा काठमाडौंस्थित घरमा थिइन् । प्रहरीले काठमाडौंबाट प*क्राउ गरी हेटौंडा ल्याएको हो । सुस्मिताको योजनाबद्ध ह त्यामा उनको पनि संलग्ना रहेको भन्दै प्रहरीले प*क्राउ गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

योजनाबद्ध ह*त्यालाई १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले घ*टनाको रहस्य पत्ता लगाएको हो । घ*टनाको विषयमा अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । घ*टनाको अनुसन्धानमा प्रहरीले प्रदेश प्रमुख प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको हो ।

१ असार राति करिब साढे ९ बजे भान्साकोठामा खाना खाएर ससुरा प्रकाश र सासू तुलसा सुत्ने कोठातर्फ लागे । खाना खानुअघि ससुरा प्रकाश म-दिराले ल -ठ्ठ भएका थिए । त्यसपछि नन्द सीता र मृ*तक सुस्मिता भान्सा कोठामा खाना खाइरहेका थिए । सुस्मिता म*हिनावारी भएको कारण भान्साकोठाको भुँईमा बुसेर खाना खाँदै थिइन् । सुस्मिताले ब*चाउ–ब*चाउ भन्दै आवाज निकालेपछि सासू तुलसा तलबाट भान्सा कोठामा आएकी थिइन् । तुलसालाई प्रकाश र सीता भएर भान्साकोठाबाट बाहिर निकाले । त्यसपश्चात प्रकाश र सीता मिलेर सुस्मिताको ह त्या गरेका थिए ।

घ*टना गरेपछि भान्साकोठामा ति*रबितर भएका सामानहरु र फु टेका सीसाको कचौराहरु सासू तुलसाले प्लाष्टिकको झोलामा हालेर भान्सा कोठाको बरण्डामा राखिन् । नन्द सीताले आमालाई सुत्ने कोठामा लगेर घट*नाको विषयमा हल्ला नर्गन भनिन् । बाबु प्रकाश र छोरी सीता मिलेर ह त्यालाई कसरी दे*हत्या*ग बनाउने भन्ने योजना बनाउन थाले । उनीहरुले घ*टनास्थललाई अर्कै देखाउनको लागि भान्साकोठामा बिग्रिएका सामानहरु सबै मिलाएका थिए ।

भान्साकोठामा भएको कपडाको चकटीले मृ*तक सुस्मिताको निधारमा भएको घा*उ छोपे र ल तपतिएको र गतहरु पनि पुछे । सीतालाई भान्सा कोठाबाट बाहिर निकालेर प्रकाश भान्साकोठा ढोका भित्रबाट चुकुल लगाउँदै पछाडिको आल्मुनियमको स्लाइडिङ झ्याल लगाएर घरको टपबाट बरण्डातर्फ निस्किए ।

प्रकाशले बरण्डामा रहेको सीसाको टु क्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडि रहेको मकैबारीमा फाले । बाबु प्रकाश र छोरी सीताले र गत लागेको क पडा पाखालेर आफ्नो सुत्ने कोठामा गएका थिए । २ असार बिहान करिब ५ बजे छिमेकमा गएर प्रकाशले बुहारी सुस्मिताले भान्साकोठामा दे*हत्या*ग गरेको बताए । स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि डिएसपीको कमाण्डमा प्रहरी टोली घ*टनास्थल खटिएको थियो ।

‘खबर पाउनासाथ हाम्रो वडा प्रहरी गयो। केहीबेरमा डिएसपीको टोली पनि घ*टनास्थलमा पुग्यो,’ राठौरले भने,‘भित्रबाट चुकुल लगाएको कोठामा ला स देखिएपछि हेटौंडा अस्पतालका डाक्टरसहित म पनि त्यहाँ पुगें। हामीले माइती पक्षलाई खबर गर्‍यौं।’ माइती पक्षले आफूहरू आएपछिमात्र श*व उठाउन भनेकाले प्रहरी कुर्‍यो। दिउँसो सुस्मिताका बुवा आइपुगे।

‘दुई बजेतिर ढोका फो डेर हेर्दा सुस्मिताको श*व उ त्तानो परेको अवस्थामा भेटियो। उनको टा उकोमा चो ट लागेको थियो। वरपर र गत बगेको थियो,’ एसपी राठौरले भने,‘हामीलाई त्यो दे*हत्या*ग हो भन्ने लागेन। तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थाल्यौं।’ अर्को दिन माइती पक्षले सुस्मिताका परिवारवि*रूद्ध ज्या*नसम्बन्धी क*सुरमा कि*टानी जा*हेरी दिए। डिएसपी इन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोलीले काम थाल्यो।

‘अनुसन्धानबाट उनको ह त्या भएको देखियो,’ एसपी राठौरले भने। प्रहरीको अनुसन्धानले सुस्मिताको ह त्याका पछाडि तीन वटा कारण रहेको देखाएको छ। पहिलो, सासूससुराले आफ्नो छोरो सुस्मिताकै कारण म रेको भन्दै उनलाई मा-नसिक त नाव दिइरहेका थिए। ‘ससुरालाई आफूले गरेको क*रणीको प्रयासबारे बुहारीले बाहिर भन्ला भन्ने ड*र थियो। त्यो घ*टना बाहिर आए जे*ल जानुपर्थ्यो त्यही भएर उनी बुहारीलाई मा*र्न चाहन्थे,’ एसपी राठौरले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *