Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वको बढी प्रभावित १० मुलुकहरू, कोरोना स*ङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

Spread the love

विश्वमा कोरोना भाइरसको स*ङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक करोड पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी स*ङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी स*ङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्र*मितको सङ्ख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २६,३७,0७७

ब्राजिल – १३,४५,२६७

रूस– ६,३४,४४९

भारत– ५,४९,१५३

बेलायत– ३,११,१५१

स्पेन – २,९५,८४५

पेरू– २,७९,४८९

चिली– २,७१,२६६

इटाली– २,४०,१३६

इरान – २,२२,६६९

मेक्सिको – २,१६,१५२

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *