विश्वको बढी प्रभावित १० मुलुकहरू, कोरोना स*ङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो
Spread the love
विश्वमा कोरोना भाइरसको स*ङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक करोड पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।
विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी स*ङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी स*ङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्र*मितको सङ्ख्या निम्नअनुसार रहेको छ ।
अमेरिका – २६,३७,0७७
ब्राजिल – १३,४५,२६७
रूस– ६,३४,४४९
भारत– ५,४९,१५३
बेलायत– ३,११,१५१
स्पेन – २,९५,८४५
पेरू– २,७९,४८९
चिली– २,७१,२६६
इटाली– २,४०,१३६
इरान – २,२२,६६९
मेक्सिको – २,१६,१५२