Butwal Sandesh

Best Nepali Online Newspaper

सोमालियामा मा*रिए अल स´वाबका नेपाली क*माण्डर

Spread the love

एजेन्सी । सोमालियाको सुरक्षा फौजले गरेको सैन्य का*रवाहीमा मा*रिएका इस्लामिक समुह अल स*वाबका क*माण्डर नेपाली रहेको दावी गरिएको छ ।

सोमालियाको सेनाले गत विहीबार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा इस्लामिक वि*द्रोही संगठन अल*सवाबविरुद्ध सैन्य का*रवाही गरेको थियो ।

सो का*रवाहीमा मा*रिएका अल स*वाबका क*माण्डर भनिएका असरफ अज्मी अबु हमदानलाई नेपाली नागरिक भएको त्यहाँको राज्यस्तरीय रेडियोलाई उद्धृत गर्दै अफ्रिका न्युजले लेखेको छ ।

हमदान ईस्लामिक समुह अल स*वाबका मुख्य प्रशिक्षक रहेको समाचारमा उल्लेख छ । नेपाली भनेर दा*वी गरिएका हमदानसंगै अलस*वाबका अन्य तीन जना ल*डाकुहरु पनि सैन्य का*रवाहीका क्रममा मा*रिएको बताइएको छ ।

इस्लामिक संगठन अल स*वाबले इस्लामिक सरिया कानूनमा आधारित छुट्टै राज्य स्थापनाका लागि त्यहाँको केन्द्रीय सरकारविरुद्ध सन २००८ देखि सशस्त्र वि*द्रोह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *