Butwal Sandesh

Best Nepali Online Newspaper

चर्चित मुना कार्की ह’त्याकाण्ड : मुनाको ह-त्याको कारण चौधरीले आ-त्मह-त्या गरेसँगै रहस्यको गर्भमै म’रेको प्रहरीको निष्कर्ष

Spread the love

काठमाडौ – नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया श्रीतमी मुना कार्कीको ह त्या सम्बन्धमा साढे चार महिनापछि प्रहरीले अन्तिम निष्कर्ष निकाल्दै असुन्धानलाई बन्द गरेको छ । ललितपुरको सानेपास्थित आफ्नै निवासमा २०७६ माघ २७ गते बिहान करिब साढे ११ बजेर पूर्वसचिव कार्कीकी श्रीमती मुना अचे त अवस्थामा भेटिएकी थिइन् ।

त्यसपछि उनलाई सानेपास्थित स्टार अस्पतालमा लगिए पनि चिकित्सकले मृ त घोषित गरेको थियो । साथै कार्कीको घरमा काम गर्ने विजय चौधरी पनि झु ण्डिएको अवस्थामा मृ’त फेला परेका थिए । साढे चार महिना लगाएर महानगरीय प्रहरी परिसर ललितपुरले गरेको अनुसन्धानले मुनाको ह त्यामा चौधरीको संलग्नता देखिएको निष्कर्ष निकाल्दै अनुसन्धान बन्द गरेको छ ।

मुनाको ह-त्याको कारण चौधरीले आ-त्मह-त्या गरेसँगै र हस्यको ग र्भमै म’रेको प्रहरीको निष्कर्ष

प्रहरीको अनुसन्धानले मुनाको ह त्यामा चौधरी बाहेक तेस्रो पक्ष संलग्न भएको नदेखिएको निष्कर्ष निकालेको हो । प्रहरीले मुना र चौधरी दुवैको मोबाइललाई फ’रेन्सिक ल्याबमार्फत अनुसन्धान गर्दा पनि तेस्रो पक्षमाथि शं’का गर्दै अनुसन्धान बढाउनु पर्ने आवश्यकता नदेखेको हो ।

भिडियोलगायत अन्य प्रमाण हेर्दा मुनाको ह त्या चौधरीले गरेको देखिएको र पो’स्टमा र्टमा रिपोर्टमा चौधरीले आफ्नो घाँटीमा पा-सो लगा’एको देखिएको प्रहरीको भनाइ छ । तर, के कारणले चौधरीले मुनाको ह-त्या गरेको भन्नेमा प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन । मुनाको ह-त्याको कारण चौधरीले आ-त्मह-त्या गरेसँगै रह’स्यको ग’र्भमै मरे’को प्रहरीको निष्कर्ष छ ।

अर्जुन र मुनासहित उनका परिवारले निकै माया चौधरीलाई गर्ने गरेको र चौधरीले पनि उनीहरुलाई पनि उत्तिकै माया गर्ने गरेको अनुसन्धान देखिएको प्रहरी स्रोतको भनाइ छ । तर, सो घट’नाको कारण भने प्रहरी अनुसन्धानबाट खुल्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *