Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना*भाइरसका लक्षणहरु ! यो मानिसको शरीरमा कति समय रहन्छ? जान्नुहोस् ।

Spread the love

सङ्क्र*मित वस्तु वा क्षेत्रमा कति समय कोरोना*भाइरस रहन्छ भन्नेबारे अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर, केही वैज्ञानिकहरू अन्य भा*इरसको प्रकृति हेरी यसबारे थप जानकारी लिन खोजिरहेका छन्। प्रायः जनावरहरूमा देखिने भाइरसको समूह हो, कोरोना*भाइरस। कुनैकुनै भा*इरस मात्र जनावरबाट मानिसमा सर्न सक्छ। कुन जनावरबाट यो भाइरस उहानमा मानिसमा सरेको भन्ने यकिन छैन। तर, केही पुराना अध्ययनले भने कोरोना*भाइरसअन्तर्गतकै मर्स भा*इरस ऊँटबाट र सार्स बिरालोबाट सरेको देखाएको छ।

मर्स र सार्स भा*इरसजस्ता मानिसमा देखिने कोरोना*भाइरस धातु, सिसा र प्लास्टिकमा झन्डै नौ दिनसम्म बस्न सक्छ। यसबारे गत महिना ‘द जर्नल अफ हस्पिटल इन्फेक्सन’मा एउटा अध्ययन प्रस्तुत भएको छ। सामान्य घरेलु विधिबाट सरसफाइ गर्दा मानिसमा कोरोना*भाइरस घट्न सक्ने देखाउँछ।

कोभिड–१९ नाम दिइएको यो भाइ*रस सार्स र मर्सजस्तो खतरनाक नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ।
सार्स भाइरस यस नोभेल कोरोनाभाइरससँग ज्यादा मिल्छ, हालसम्म परीक्षण गरिएका कोरोनाभाइरससँग झन्डै ८० प्रतिशतसम्म सार्स भाइरस मेल खान्छ। सार्सको भा*इरस कुनै पनि वस्तुमा पाँच मिनेटदेखि नौ दिनसम्म बस्न सक्छ।

तर, यही कुरा नोबेल कोरोना*भाइरसमा पनि लागू हुन्छ भन्न गाह्रै छ। यसका लागि थप अध्ययन भने जरुरी नै हुन्छ। कोरोनाभाइरस खोकी र सिंगानमार्फत् धेरै फैलिनसक्ने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ। तर, यो वस्तुहरूमा भने लामो समय बस्न नसक्ने देखिन्छ। सङ्क्रमित व्यक्तिले छोएको वस्तु छोएर र त्यसपछि मुख, नाक वा आँखाबाट यो भाइरसको सङ्क्र*मण लाग्ने सम्भावना हुन्छ। तर, यो मात्र प्रमुख कारण भने होइन।

कोभिड–१९ नाम दिइएको यो भाइ*रस सार्स र मर्सजस्तो ख*तरनाक नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ। सङ्क्र*मितमध्ये झन्डै ८० प्रतिशतमा ज्वरो देखिएको र निको भएको देखिन्छ भने १४ प्रतिशतमा निमोनियासम्म बढेको देखिन्छ। मात्र ५ प्रतिशतमा यसले गम्भीर स्वास्थ्य असर देखाएको र त्यसमा पनि अझ २ प्रतिशत र अझ वृद्धहरूमा मृ त्युको सम्भावना रहन्छ। भाइरसबाट नआत्तिन र समय–समयमा हात छुने, सङ्क्र*मितसँग संसर्ग नियन्त्रण गर्ने र ‘क्वारेन्टाइन’मा राख्न जनस्वास्थ्य निकायहरूले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *