बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामका साथ मागी विवाह
काठमाडौं। अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ गबिहे सम्पन्न गर्ने गरेका छन्। अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमूनाका रुपमा प्रस्तुत हुन थालेको छ। लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौं चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ। दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो। केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो।
अन्तरजातीय विवाह गरेको निहुँमा हत्या, कुटपिट,धम्की र गाउँ निकालाका समाचारहरु हामीले सुन्दै आएका छौं। यी मागी विवाहले समाजमा सकारात्मक सन्देश दिएपनि भोलीका दिनहरुमा विवाहित जोडीहरुले जातीय रुपमा दुव्र्य*वहार खेप्नुपर्छ कि पदैन हेर्नु बाँकी छ ।
एउटा व्यक्तिले कतिसम्म पि’डा सहेर बाँच्न सक्छ ? सायद त्यो पि’डा र दु:ख भोग्नेलाई मात्र थाहा हुन्छ र भोग्नेले मात्र महसुस गरेको हुन्छ । आफुलाई ज्या’न मा’र्ने ध’म्कि आएको भन्दै एक जना व्यक्ति आफ्नो ज्या’नको सुरक्षा पाउँ र आफ्नी श्रीमती र छोराछोरी फिर्ता पाउँ भन्दै मिडियाको सामु आएका छन् ।
एक भारतीय मुस्लिम युवतीसँग बिहे गरेका नेपालीलाई भारतमा मु’द्दा परेको छ । तर उनीसँग मु’द्दा ल’ड्नको लागि पर्याप्त पैसा छैन । आफुलाई २० वर्षको जे’ल स’जाय हुन लागेको र आफुसँग मु’द्दा ल’ड्नको लागि पैसाको अभाव भएको भन्दै सम्पूर्ण नेपालीलाई मु’द्दा ल’ड्न पैसा सहयोग गरिदिन अपिल गर्दै रुँदै मिडियामा आएका छन् ।
आफुले धेरै पि’डाको सामना गर्नुपरेको र भारतीय प्रहरीको गा’लि र कु’टाई पनि सहनु परेको बताउंदै उनी भक्कानिए । मु’द्दा चलीरहेको हुनाले उनको अनुहार नदेखाई मिडियामा उनीसँग कुराकानी गरिएको छ । बाँकी उनको पि’डा उनीसँग गरिएको कुराकानी तलको