Butwal Sandesh

Best Nepali Online Newspaper

सुशान्तको मृ*त्युपछि पुर्वप्रेमिका अंकिताले दिइन सुशान्तको परिवारलाइ दह्रो साथ, बुवाले अंकिताको बारेमा भा´वुक हुँदै यसो भने !

Spread the love

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि*धन भएको १५ दिन भइसकेको छ । उनको नि*धनको ११ दिन पछि पो*ष्टमार्टम रिपोर्ट पनि सार्वजनिक भइसकेको छ । तर आफ्नो एक मात्र छोरा गु*माएका सुशान्तका वुवाको आँखा भने अझै ओभाएको छैन । उनी अहिले पनि आफ्ना छोराको स्मरणमा टोलाउँदै बसेका छन् । उनले छोरालाई लिएर भविष्यका योजना बनाएका थिए । केही महिना पछि सुशान्तको विवाहको कुरा पनि चलेको थियो ।

सुशान्तसंग विवाहका बारेमा आफुले कुरा गरेको उनले बताएका छन् । तर उनले सुशान्तको प्रमिका भनिएकी रियालाई भने नचिनेको बताएका छन् । उनले निकै आश्चर्यजनक कुरा भनेक छन् । उनले सुशान्तको साथीका रुपमा अंकितालाई मात्र चिनेको बताएका छन् ।

भारतीय सञ्चार माध्यमले रियालाई सुशान्तको प्रेमीका भनेर दावी गरिरहँदा सुशान्तका बुवाले भने आफुले सुशान्तको साथीको रुपमा अंकितालाई मात्र चिनेको बताएका छन् । शो*कमा रहेका उनका वुवाले अंकिताले सुशान्तको नि*धन पछि पनि दिएको साथको प्रशंसा गरेका छन् ।

अंकिताले सुशान्त जिवित छँदा पनि उसको साथ कहिल्यै छोडिनन् सुशान्तको नि*धन पछि पनि अंकिता हाम्रो साथमा छन्, उनले भनेका छन्, म सुशान्तको साथीका रुपमा अंकितालाई मात्र चिन्छु । केही मिडियाले रियाको नाम पनि लिएका छन् तर म उनलाई चिन्दिन ।

उनले अंकितासंग आफ्नो बेलाबेलामा कुराकानी पनि हुने गरेको बताएका छन् । तर रियासंग भने आफ्नो कहिल्यै कुरा पनि नभएको बताए । मनमा सानो कुरा पनि नलुकाएर आफुलाई सबैकुरा ब्यक्त गर्ने छोराले आफ्नो जिवन नै त्या*ग्ने निर्णय गरे भन्ने कुरा उनलाई अहिले पनि विश्वास लागेको छैन ।

उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो । अंकिताले सुशान्तको नि*धन पछि पनि दिएको साथको प्रशंसा गर्दै उनले भनेका छन्, अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् । उनले आफुले पनि अंकितालाई निकै माया गर्ने गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *