Butwal Sandesh

Best Nepali Online Newspaper

नि*धन हुनुअघि सुस्मिताले लेखेको डायरी प्रहरीको हात लाग्यो, ह*त्यामा अरु पनि संलग्न ! (भिडियो हेर्नुस्)

Spread the love

काठमाडौं । छोरीको निधन भएपछि विक्षि’प्त बनेकी सुस्मिताकी आमा पहिलो पटक हेटौडा पुगेकी छन् । हेटौडा पुगेर प्रहरी प्रशासन, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायलाई भेटेर आए पछि उनको अवस्था थप वि’क्षि’प्त भएको छ । उनी वे’होस भएर ढ’लेपछि आफन्तले उनलाई उठाइरहेको देखिन्छ ।

छोरीलाई बेहुली बनाएर पठाएको त्यो हेटौंडामा पाइला राखेपछि मैले आफुलाई सम्हाल्नै सकिन्, उनले भनिन् संधै म हेटौडा गएपछि मेरो नानीलाई घर लिएर आउँथे तर आज रित्तै आउनु पर्यो । वाटो भरी नानीको याद मात्र आयो । उनले आफुलाई प्रहरी र जनप्रतिनिधिले घट*नाको सत्य तथ्य वाहिर ल्याउने प्रतिवद्धता जनाएको बताएकी छन् ।

उनले भनिन्, मलाई प्रहरी इन्सपेक्टर, मेयर उपमेयरले घ*टनामा दो*षी उम्कन्छ की भन्ने कुरा मनमा कतै पनि नराख्नु होला । हामी दो*षीको एक दम नदिन पुगेका छौं अनुसन्धान जारी भएकाले सबै कुरा अहिले नै भन्न मिल्दैन । अब २ दिनमा सबै कुरा बाहिर आउँछ । उनले आफुलाई प्रहरी प्रशासनले केही दिनमै घ*टनाका बारेमा सबै कुरा बाहिर आउने कुरामा विश्वस्त हुन आग्रह गरेको बताएकी छन् ।

उनले अब त्यो वाटोमा आफु हेर्न पनि नसक्ने अवस्थामा पुगेको बताइन् । उनले केही दिन पनि छोरीलाई कुर्न नसक्ने म आज जिवन भर छोरीलाई कुर्दा पनि देख्न नपाउने भएं उनले रुँदै भनिन् । उनले यो घट*नामा वुवा र छोरी मात्र होइन यो घ*टनामा अरु पनि सहभागी भएको हुनसक्ने बताएकी छन् । उनले भनिन्, त्यो ससुराले म अब वृद्ध भइसके म जे*लमा बसेपनि केही हुन्न भनेर अरुलाई जोगाउन सक्छ । मलाई घ*टनामा ससुरा र नन्द मात्र संलग्न छन् भन्ने लाग्दैन ।

प्रहरीले घ*टनाको अनुसन्धान गर्ने क्रममा सुस्मिताले नि*धन हुनु अघि लेखेको डायरी पनि फेला पारेको छ । उनले नि*धन हुनु अघि डायरी लेख्ने गरेकी थिइन् ।
सुस्मिताको आमाले घ*टनामा सुस्मिताको ससुरा र एउटा नन्द मात्र होइन अर्को छोरी र ज्वाई पनि सहभागी भएको हुनसक्ने दावी गरेकी छन् । प्रहरीले पनि आफुलाई त्यस्तै संकेत गरेको बताएकी छन् । प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउनु पर्ने भएकाले केही दिन लाग्छ भनेर आफुलाई प्रहरीले भनेको बताएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *